त्रिविले साउन मसान्तभित्र रोकिएका सबै परीक्षा सञ्चालन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १५-२१)झन्डै दुईवर्ष सम्म कोभिडा १९ का रोकिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले आगामी साउन मासान्तभित्र सक्ने भएको छ । यसका लागि आवश्यक गृहकार्य थालिसकिएको …जेष्ठ २१, २०७८
त्रिविका रोकिएका परीक्षा सञ्चालनका लागि उपयुक्त समय खोज्दै त्रिवि, यसवर्ष पनि हिउँदे वर्षे बिदा नदिनेत्रिभुवन विश्वविद्यालयलले आफ्ना सम्पूर्ण तहको रोकिएको परीक्षा सञ्चालनका लागि उपयुक्त समय र विधिको खोजी गरिरहेको छ । कोभिड १९ को नयाँ भेरियण्टसँगै आई परेको …जेष्ठ १३, २०७८
त्रिविद्वारा खुला अनुसन्धान प्रस्ताव मागत्रिभुवन विश्वविद्यालयले शोध प्रवन्ध अनुसन्धान परियोजनाका लागि प्रस्ताव माग गरेको छ । त्रिवि अन्र्तगतका सम्पूर्ण अध्ययन संस्थान र संकायहरुबाट सहकार्यात्मक …बैशाख २१, २०७८
त्रिविका सबै परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु स्थगित गरेको छ । त्रिवि …बैशाख १३, २०७८
ल क्याम्पसका सबै भौतिक कक्षा बन्दनेपाल ल क्याम्पसले कोभिड–१९ को संक्रमण बढ्दै गएको हँुदा आजदेखि भौतिक उपस्थितिमा सञ्चालन हुँदै आएका कक्षा स्थगित गरी १५ गते देखि सबै कक्षा अनलाइनमार्फत सञ्चालन …बैशाख ९, २०७८
त्रिविले सैद्धान्तिक कक्षा अनलाइनबाट र प्रयोगात्मक कक्षा आलोपालो सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालयले सरकारले वर्गीकरण गरेको कोरोना अतिप्रभावित जिल्लामा सैद्धान्तिक कक्षा अनलाइनबाट र प्रयोगात्मक कक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड …बैशाख ७, २०७८
त्रिविका क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउनेपछिल्लो समय कोभिड १९ को संक्रमण बढेसंगै त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजले पठनपाठनको विधि आफै रोज्न पाउने भएका छन् । कलेजले …बैशाख ७, २०७८
त्रिविको अनुसन्धानलाई सवल र व्यापक बनाउने सहमतित्रिभुवन विश्वविद्यालय (त्रिवि) त्रिवि र नीति अनुसधान प्रतिष्ठानविच सार्वजनिक नीति, विकास कार्यक्रम र सुशासन सम्बन्धी अनुसन्धानलाई सवल र व्यापक बनाउने समझदारी …चैत्र २६, २०७७
त्रिवि शिक्षण अस्पतालमा १२ शैयाको आईसीयू सञ्चालनत्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले १२ शैयाको अत्याधुनिक सघन उपचार कक्ष (आईसीयु) सञ्चालनमा ल्याएको छ । विधिवत रुपमा त्रिविका उपकुलपति प्राडा …चैत्र २५, २०७७
त्रिविका चार कलेजमा बीआईटीको कक्षा सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय (त्रिवि) का चार क्याम्पसमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी)का कक्षा सञ्चालन हुने भएका छन् । अमृत क्याम्पस, लैनचौर, केन्द्रीय …चैत्र २०, २०७७