ट्याग: त्रिभुवन विश्वविद्यालय
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म …

थेसिस बुझाउन बाँकी विद्यार्थीलाई मौका दिने निर्णय
त्रिभूवन विश्वविद्यालयले सोधपत्र (थेसिस) बुझाउन बाँकी रहेकाहरुलाई मौका दिने निर्णय गरेको छ। त्रिभूवन विश्वविद्यालय प्राज्ञिक परिषद्को स्थायी समिति बैठकले …

बीस वर्ष पुरानासहित ५० हजार विद्यार्थी मौका परीक्षा दिँदै
त्रिभुवन विश्वविद्यालयले अद्यावधिक गर्दै लैजाने नीतिअनुरूप वार्षिक प्रणालीका विषय बन्द गर्ने तयारी गरेको छ। त्रिवि नीतिअनुसार बिबिएस,बिए,बिएड र बिएस्सीलगायतका …
त्रिवि शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले आजदेखि काम थालेको छ । शुल्कबारे विद्यार्थी …
उच्च शिक्षा र राजनीति
तसर्थ अब नयाँ बहस सुरु गरौँ, उच्च शिक्षामा राजनीति गर्ने । नीति बनाउनमा राजनीति गरौँ । पाठ्यक्रम र पाठ्यवस्तुमा राजनीति गरौँ । विधि र पद्धति बनाउनमा राजनीति गरौँ ।
त्रिवि उपकुलपतिका लागि सर्टलिस्ट सार्वजनिक
समितिका अनुसार उनीहरुलाई यही माघ १९, फागुन १ र २ गतेका लागि अन्तर्वार्ता मिति तोकिएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अपराह्न ३ बजे उपस्थित हुन भनिएको छ ।
उपकुलपतिका आवेदन कोडिङ गरी परीक्षण गरिँदै
त्यसैले यतिबेला राजनीतिक दल यस मामिलामा अलग रहेर बस्दा सबैका लागि उपयुक्त हुने थियो । राजनीतिक चलखेलबाट विज्ञ प्रभावित नहुन् भन्ने चाहेका छौँ
इन्जिनियरिङमा विद्यार्थी घटेको छैन : सहायक डिन बज्राचार्य
नयाँ विषयमा नयाँ पुस्तालाई थाहा नभएको हुनसक्छ । केमिकल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोम्याट्रिक्स इन्जिनियरिङ सुरु गरेका छौँ । कतिपय विद्यार्थीलाई यो थाहा छैन । यसको स्कोप छ । धेरै जसो विद्यार्थीलाई कम्प्युटर, आइटी इन्जिनियरिङमात्र थाहा छ
विज्ञानका उत्कृष्ट शोधार्थीलाई अनुदान प्रदान
वार्षिक रुपमा उपलब्ध गराइँदै आएको उक्त शैक्षिक अनुदानको राशी जनही ८० हजार रुपियाँ रहेको छ ।
पत्रकारिताको कक्षालाई समाचार कक्षसँग कसरी जोड्ने ?
परम्परागत पत्रकारिताका सिद्धान्त र नीतिशास्त्र सँगसँगै समयानुकूल व्यवहारिक सीप प्रदान गरी विद्यार्थीहरू तयार पार्नुपर्ने
आगामी चैत ५ गते स्ववियु निर्वाचन
त्रिवि स्ववियु निर्वाचन २०६५ सालमा भएको थियो ।
नाराबाजीका बीच त्रिविमा पत्रकार सम्मेलन
पत्रकार सम्मेलन सुरक्षाकर्मीको घेरामा गरिएको थियो । पत्रकार सम्मेलनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएका थिए ।
अनेरास्ववियुको १० बुँदे माग
पछिल्ला समयमा त्रिविका विभिन्न तह र विषयका प्रश्नपत्र निर्माणमा निकै त्रुटि देखिँदै आएको छ ।
त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यास
करिब ३१ करोड ६९ लाख रुपियाँको लागतमा निर्माण हुने
शिक्षामन्त्रीले त्रिविसँग सुधार योजना मागे
मन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छ
शिक्षामन्त्रीले त्रिवि पनिकामा आकस्मिक अनुगमन गरे
फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस्
त्रिविमा अब अनलाइन पठनपाठन
माघ ११ गतेबाट सबै सैद्धान्तिक कक्षा अनलाइनका माध्यमबाट सञ्चालन गर्ने निर्णय
उच्च शिक्षा सुधारको बहस
नीति निर्मातादेखि शिक्षक एवं विद्यार्थी सबैलाई पुस्तक अध्ययन गर्ने संस्कार बसाल्नुपर्छ ।
कबाडीलाई बेचिन्छ थेसिस
प्रतिशोधपत्र १२ रुपियाँका दरले बिक्री गर्ने गरिएको
ल क्याम्पस स्थापना दिवस परिवर्तन हुने भयो
असार १७ गते स्थापना दिवसका रुपमा मनाउन सिफारिस