निर्लज्ज दल, खै शिक्षा ऐन ? चुनाव सकियो बिर्सियो घोषणापत्रशिक्षालाई हेर्ने दलको लाचारी प्रवृत्तिका कारण भएका ऐन, कानुन कार्यान्वयन हुन सकेको छैन ।श्रावण ७, २०८१
काठमाडौंले मानविकी र शिक्षामा छात्रवृत्ति दिने विद्यार्थी नपाउने निश्चितमानविकीमा १६० र शिक्षामा ३३ सिट खाली हुने देखिएको छ ।श्रावण ४, २०८१
बार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को नतिजा सार्वजनिक हुन्छः अध्यक्ष शर्माराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल बार्षिक कार्यतालिका अनुसार नै सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले अहिले उत्तरपुस्तिका …श्रावण ३, २०८१
पुनर्योगको नतिजामा अहिलेसम्म ५९ जनाको जीपीए ४ (नतिजासहित)धेरै अङ्क इन्ट्री गर्दा, नम्बर जोड्दा र केही टाइप गलत अङ्क गर्दा नतिजा फरक पर्न गएको हो ।श्रावण १, २०८१
‘कुमोन सिकाइ विधि’नेपालमाजापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने …श्रावण १, २०८१
ललितपुरमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्न १५ गते भित्र आवेदन दिनुपर्नेललितपुर महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ । छात्रवृत्ति व्यवस्थापन तथा अनुगमन समितिको असार ३० गतेको …आषाढ ३२, २०८१
सिस्टममा भएका गल्तीलाई परिमार्जन गरेर अघि बढ्नेः शिक्षा मन्त्रीसिस्टममा भएका गल्तीलाई परिमार्जन गरेर अघि बढ्ने नवनियुक्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताइन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै …आषाढ ३२, २०८१
ब्राइट किन्डरवर्ल्डलाई पुरस्कारकाठमाडौंको नैकापस्थित ब्राइट किन्डरवर्ल्डले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । किन्डरवर्ल्डले करिकुलम विकासमा ‘गिजुभाइ बधेका ईसीसीई …आषाढ ३२, २०८१
विद्यालय भवन निर्माणकार्य तीव्रकर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई …आषाढ ३१, २०८१
निर्देशिका संशोधन गर्दा बोर्डलाई पत्तै दिइएन“अब पनि शिक्षकले पुगेन, भएन भन्ने थाङ्ने कुरा गरिरहने होइन । शिक्षक बुद्धिजीवी हुन् । उनले धेरै तरिकाबाट सिकाइ सुधार्ने अभ्यास थाल्नुपर्छ ।”आषाढ ३०, २०८१