एसईईको रिटोटलिङका लागि आवेदन दिनेको संख्या १६ हजार नाध्यो,गणित, विज्ञानमा आवेदन दिनेको संख्या धेरै (पहिलो चरणको नतिजा सहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो चरणको रिटोटलिङको नतिजा सार्वजनिक गरेको छ …आषाढ २९, २०८१
टोखा ९ ले २५ जनालाई कक्षा ११मा छात्रवृत्ति दिनेटोखा नगरपालिका वडा नं. ९, काठमाडौंले कक्षा ११ मा पढेने २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ । आगामी साउन पाँच गते …आषाढ २८, २०८१
छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन मागभक्तपुर नगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । नगरपालिकाले शैक्षिक सत्र २०८१–८२ का लागि भक्तपुर …आषाढ २८, २०८१
‘मेयर छात्रवृत्ति’ वितरणनुवाकोटको विदुर नगरपालिकाले जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । नगरको नीति तथा …आषाढ २८, २०८१
१५ हजार बढी विद्यालयमा सय जना विद्यार्थी छैनन्, केही विद्यालयको कक्षा घटुवाम्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी संख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ। सात जनाभन्दा कम विद्यार्थी संख्या …आषाढ २६, २०८१
‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरणमा जोड दिएको छ । यसैगरि जनशक्ति व्यवस्थापन र अपुग …आषाढ २५, २०८१
महानगरपालिकामा एसईई पुरक परीक्षा तयारी कक्षा सुरुकाठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा …आषाढ २५, २०८१
विद्यार्थी दुई, शिक्षक पनि दुई दिन बिताउने कसरी खै !बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा …आषाढ २२, २०८१
राजनीतिमा लागेका शिक्षकलाई कारवाही गर्ने फाइल अघि बढाउदा सरकार परिवर्तन गर्ने खेल खेलियोः मन्त्री श्रेष्ठशिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने फाइल अघि बढाउँदा सरकार ढल्ने अवस्था आएको प्रतिक्रिया दिएकी छिन् …आषाढ २२, २०८१
महानगरपालिका क्षेत्रभित्र कक्षा ११ का लागि ४६२४ वटा छात्रवृत्ति कोटा निर्धारणकाठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत विद्यालयले यो वर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ …आषाढ २०, २०८१