१२ को परीक्षा तालिका सार्वजनिककक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कक्षा १२ को परीक्षा तालिका स्वीकृत …फाल्गुण २५, २०७७
एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक२०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो । परीक्षा …फाल्गुण २५, २०७७
सङ्घीय शिक्षा ऐन जारी गर्ने कसरत गर्दै सरकारशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले सङ्घीय शिक्षा ऐन तर्जुमाको गृहकार्य थालेको बताए । भारत सरकारको सहयोगमा चन्द्रागिरि …फाल्गुण २५, २०७७
शिक्षामा कर्मचारी सरुवाशिक्षा सेवाका उपल्ला दर्जाका कर्मचारीहरुको सरुवा र जिम्मेवारी हेरफेरफाल्गुण २३, २०७७
नमाेबुद्ध नगरपालिका शिक्षा प्रमुखलाई पाँच प्रश्नशिक्षा प्रशासनलाई तहस नहस पारिएको छ र कर्मचारीलाई पदीय सन्तुलन नमिलाई समायोजन गरी पठाइएको छफाल्गुण २३, २०७७
मातृभाषा/स्थानीय विषयको पाठ्यक्रम निर्माणका लागि आर्थिक तथा प्राविधिक जनशक्तिको अभावअधिकांश स्थानीय तहले अहिलेसम्म मातृभाषा वा स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउन सकेका छैनन् । दक्ष जनशक्तिको अभाव, बजेट नहुनु, कार्यपालिकालाई …फाल्गुण २१, २०७७
मुस्कानलाई अमेरिकी अन्तर्राष्ट्रिय पुरस्कारअमेरिकाले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने घोषणाफाल्गुण २१, २०७७
विद्यार्थीको मूल्याङ्कन पुरै पाठ्यक्रमबाट गर्नुपर्नेविद्यार्थीको सिकाइ सहजीकरण गर्न तयार गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ले कक्षा विद्यालय तहको पाठ्यक्रम संकुचन गरेको भए पनि मूल्याङकन भने पुरानै …फाल्गुण २०, २०७७
सार्वजनिक विद्यालय सबलीकरण दशक घोषणाको एक वर्ष, योजना अझै बनेन्प्राविधिक धारका विद्यालयमा शिक्षक व्यवस्थापन सरकारले गरेकै छैनफाल्गुण १७, २०७७