विद्यालय जाँदैन कैलालीका मुस्लिम बालिकागाउँको बिचमा २९४८ सालमा स्थापना भएको विद्यालय छ । स्थानीय समुदाय मुस्लिमको बाहुल्यता छ । तर, अधिकांश कैलालीको पथरैयामा मुस्लिम बालिकाले कक्षा पाँचभन्दा माथि …चैत्र १६, २०७७
छात्रवृत्ति प्राप्त विद्यार्थीको विवरण अद्यावधिक गर्नुपर्नेविद्यार्थी वित्तीय सहयोग कोष विकास समिति मार्फत वितरण गरिएको गत शैक्षिक सत्र र चालु शैक्षिक सत्रमा प्रदान गरिएको छात्रवृत्ति प्राप्त विद्यार्थीको विवरण …चैत्र १३, २०७७
कार्यढाँचा पालना गर्न शिक्षा मन्त्रालयको अपीलशिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सवको आयोजना नगर्न अनुराेधचैत्र १२, २०७७
निजी विद्यालयले मासिक आयको ०.५ प्रतिशत जगेडा कोषमा राख्नु पर्नेनिजी विद्यालयले मासिक आयको ०.५ प्रतिशत जगेडा कोषमा राख्नु पर्ने, सातौं महाधिवेशन २०७८ कार्तिक ११ – १३ गते राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन …चैत्र ११, २०७७
भाइरल ज्वरोका कारण तीन दिन विद्यालय बन्ददैलेखको नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहका विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप बढेपछि तीनदिनका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयका सबै …चैत्र ११, २०७७
व्यासका सबै विद्यायलयमा व्यवस्थापन समिति गठन गरिनेतनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाएको छ । नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा …चैत्र ८, २०७७
दिवा खाजाले विद्यार्थी नियमितचितवनको कङ्काली माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन् । सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु …चैत्र ६, २०७७
आधारभूत तहको परीक्षा तालिका धमाधम सार्वजनिक गर्दै स्थानीय तहराष्ट्रिय परीक्षा बोर्डले केही दिन अघि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० देखि १२ सम्मको परीक्षा तालिका सार्वजनिक गरेपछि स्थानीय तह सो परीक्षा अगावै आफूले …चैत्र ५, २०७७
भाइरल ज्वरो नियन्त्रणमा नआएपछि विद्यालय पाँच दिन बन्दडोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि पठनपाठन प्रभावित भएको छ । केहीदिन अघिदेखि फैलिएको भाइरल ज्वरो नियन्त्रणमा नआएपछि स्थानीय तीन …चैत्र ५, २०७७