कारखानाका पवित्र गौतम सम्मानितइडियुसञ्जालले जनवरी २०२१ देखि सुरु गरेको महिना व्यक्तित्वमा यो महिना काठमाडौंको ज्ञानेश्वरस्थित कारखानाका सह-संस्थापक तथा प्रमुख...फाल्गुण १७, २०७७
ट्रष्टद्वारा विद्यालयलाई कम्प्युटर, स्वाथ्य सामग्री र लत्ताकपडा प्रदानएशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले ८ लाख ५० हजार बराबरको सामग्री स्थानीय दुई विद्यालयलाई प्रदान गरेको छ । एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले …फाल्गुण १७, २०७७
विद्यालयमा गुनासो पेटिका राखिँदैविद्यालयका बालबालिकालाई दण्डसजाय पाउँछौँ÷ पाउँदैनौँ भनेर प्रश्न गर्दा कतिपय बालबालिको उत्तर आउँछ, पाउँछौँ । विद्यालय र कक्षाकोठामा शिक्षक शिक्षिकाले भनेको …फाल्गुण १६, २०७७
लोपोन्मुख भाषा जोगाउन कक्षा सञ्चालनभाषा आयोगले लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ । सो कक्षा घोराही उपमहानगरपालिका –५ धर्नाको महेन्द्र मावि र वडा …फाल्गुण १६, २०७७
भरतपुर महानगरपालिका शिक्षा प्रमुखलाई पाँच प्रश्नएकाइ र पालिका दुवैलाई जिम्मेवारी दिइएका कारण दोहोरोपन हुन गएको छफाल्गुण १६, २०७७
अतिक्रमणको चपेटामा विश्वविद्यालय (साप्ताहिक शैक्षिक गतिविधि फागुन ८-१४)नेपालका विभिन्न विश्वविद्यालयको स्वामित्वमा भौतिक सम्पत्ति स्थानीय कै कब्जामा भएको समाचार विभिन्न समयमा बाहिरिए पनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । …फाल्गुण १४, २०७७
राजर्षी गुरुकुलको खेलकुद सल्लाहकारमा कप्तान मल्ल नियुक्तभक्तपुरको राजर्षी गुरुकुलले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रमुख खेलकुद सल्लाहकारमा नियुक्त गरेको छ । भक्तपुरको सल्लाघारीस्थित सो …फाल्गुण १४, २०७७
चीन सरकारले पुनः दरबार हाइस्कुललाई पोसाक, स्टेसनरी र खेलकुदका सामग्री दियोकाठमाडौंको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) लाई चीन सरकारले विभिन्न स्टेसनरी र खेलकुदका सामग्री प्रदान गरेको छ । विद्यालयमा …फाल्गुण १४, २०७७
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री डोरमणि पौडेलवाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ । हेटौँडामा भूकम्पका कारण …फाल्गुण १३, २०७७