कार्यलय सञ्चालन तथा लेखा विषयको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षक सेवा आयोगले  कार्यलय सञ्चालन तथा लेखा विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको  खुला प्रतियोगितात्मक लिखित परीक्षा ९विषयगत० को नतिजा प्रकाशन गरेको छ ।

आयोगले अहिले सूचना जारी गर्दै गत असार ९ गते लिएको लिखित परीक्षाका नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आगामी असोज २४ गते आयोगको कार्यालयमा दिउसो एक बजे अन्तर्वार्ताका लागि लिखित परीक्षामा सफल उम्मेद्वारलाई बोलाएको छ ।

आयोगले नतिजामा चित्त नबुझे पुनर्योगका लागि असोज १ गते कार्यालय समयमा आवेदन दिन समेत सूचित गरेको छ ।

नतिजा हेनुहोस्ः

Degrees offered in nepal
Counseling
Bachelors Portal