बागमती प्रदेशका प्रावि र निमाविमा शिक्षक बढुवा (नतिजा सहित)

शिक्षक सेवा आयोगले बागमती प्रदेशका लागि प्रावि प्रथम र द्वितीय र निमावि द्वितीय श्रेणीमा शिक्षक छनोट गरेको छ । आयोगले आन्तरिक प्रतियोगिताको लिखित तथा मौखिक परीक्षा पछि उच्च प्राप्ताङ्कका आधारमा शिक्षक छनोट गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा बागमती प्रदेश अन्तर्गतका शिक्षक छनोट गरेको छ ।

आयोगको आजको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा यस आयोगको वेवसाइट गई नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म हेर्न सकिने आयोगले जारी गरेको सूच्नामा उल्लेख गरिएको छ ।

प्रावि तह प्रथम श्रेणीको नतिजा हेर्नुहोसः

प्रावि तह द्वितीय श्रेणीको नतिजा हेर्नुहोसः

निमावि तहको द्वितीय श्रेणीको नतिजा हेर्नुहोसः

बारा जिल्लाको प्रावि तह द्वितीय श्रेणीको नतिजा हेर्नुहोसः

 

Degrees offered in nepal
Counseling
Bachelors Portal