माविको सामान्य परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ । 

आयोगले गत चैत्र १८ गते लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य)को नतिजा सार्वजनिक गरेको हो ।परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १८ को उपनियम (२) बमोजिम (लुम्बिनी,सुदूरपश्चिम,कर्णाली,गण्डकी, बागमती, मधेश र कोशी प्रदेश) सातै प्रदेशको नतिजा सार्वजनिक गरेको हो । 

आयोगले विषयगत लिखित परीक्षा असार ३ गते सञ्चालन गर्ने गरी नतिजा सार्वजनिक गरेको छ । 

सुदूरपश्चिम प्रदेशको नतिजा

लुम्बिनी प्रदेशको नतिजा 

कर्णाली प्रदेशको नतिजा

गण्डकी प्रदेशको नतिजा

बागमती प्रदेशको नतिजा

मधेश प्रदेशको नतिजा

कोशी प्रदेशको नतिजा

Degrees offered in nepal
Counseling
Bachelors Portal