महासंघको महाधिवेशन असारमा

नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन असार २५ देखि २७ गतेसम्म काठमाडौँमा सम्पन्न हुने भएको छ। 

महासंघको केन्द्रीय समिति बैठकले महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको हो। महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले नयाँ नेतृत्व चयनका लागि महाधिवेशन गर्ने तयारीमा जुटेको  जानकारी दिए । 

महासंघमा नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट तत्कालीन अध्यक्ष रहेका बाबुराम थापाले अवकास भएपछि पनि आफ्नो पद ओगोटिरहेको भन्दै लामो समय विवादमा मुछिएको महासंघकाको  अध्यक्षमा   गत साउन ३० गते कमला तुलाधर अध्यक्ष बनेपछि विवाद साम्ये भएको महासंघले विभन्न चरणको आन्दोलन पछि सरकारसंग ५१ बुँदे सहमति गर्दै महाधिवेशन सम्म आइपुगेको महासंघले जानकारी दियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal