बालविकास शिक्षकलाई पुरस्कार र दण्डसरकारले वर्सैंदेखि अपहेलना गर्दै आएको बालविकास शिक्षकको कामका आधारमा मूल्यांकन हुने भएको छ । सरकारले शिक्षकहरूलाई योग्यतामा आधारित वृत्ति विकास र स्तर …माघ २०, २०७६
पाठ्यक्रम विकास केन्द्रले कक्षा ६ को नमुना पाठ माग्यो (सम्पूर्ण विषयको नमुना पाठ लेखनका लागि पाठ्यवस्तु सहित)पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको आधारभूत तहको पाठ्यक्रम संरचनाबमोजिम कक्षा ६ का अनिवार्य विषयहरूको नमुना पाठ …माघ २०, २०७६
लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै विद्यार्थीविद्यालयका विद्यार्थी लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै छन् भन्दा अनौठो लाग्न सक्छ । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत स्याङ्जाको राङ्भाङ र …माघ १९, २०७६
बिहान गुरुकूल, दिउँसो विद्यालयघोराहीका १३ वर्षीय विपिन पार्धे पद्मोदय नमूना माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्नुहुन्छ । उहाँ दिउँसो १० बजे विद्यालय जानुहुन्छ । बिहानको समय उहाँ गुरुकूलमा …माघ १९, २०७६
कक्षा एकका पाठ्यपुस्तक धमाधम छापिँदै,कक्षा छ को लेखन जिम्मा विज्ञलाईफागुनमा शैक्षिकसत्र सुरु हुने हिमाली जिल्लामा समयमै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले पाठ्यक्रम विकास केन्द्रले कक्षा एकका पाठ्यपुस्तक छपाउन सुरु गरेको …माघ १९, २०७६
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन, शिक्षा मन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिन नहुने ..........माघ १९, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ १३-१८)शिक्षाका कर्मचारी समायोजन भएको स्थानीय तहमा अनिर्वाय जानै पर्ने शिक्षा विकास तथा मानवस्रोत केन्द्रले निर्देशन दिएको छ भने केन्द्रले कार्तिकमा …माघ १९, २०७६
राजालाई ‘सरकार’ भन्नू ‘हजुर’ नभन्नू भनेर सिकाएजातभन्दा बाहिरका कन्याबाट जन्मिएका सबै सी वर्गका राणा भएमाघ १८, २०७६
नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक धेरै, सबै प्रमाणपत्र भारतकाअख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा पछिल्लो एक हप्तामा तीनजना शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको पाइएको छ । आयोगमा …माघ १७, २०७६
टेक्सास इन्टरनेशनल स्कुलद्वारा सरस्वती पूजा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्नटेक्सास इन्टरनेशनल स्कुल, सिफल, चाबहिलमा सरस्वती पुजा तथा नया भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। आधुनिक शिक्षा पद्दतिलाई अवलम्वन गरी शैक्षिक क्षेत्रमा …माघ १७, २०७६