परिवारभित्रै निरक्षरलाई साक्षरसरकारलाई साक्षर घोषणा भएको जिल्लामा सबैले अक्षर चिन्छन् भन्ने परेको छ । साक्षरता अभियानको गतिलो अनुगमन भएकै छैन । जिम्मेवार निकायहरुले हावादारी तथ्यांक …माघ २४, २०७६
मेची आँखा अस्पताल बिर्तामोडले विद्यार्थीको निःशुल्क आँखा परीक्षणसुरुङ्गा, २४ माघ (रासस) : मेची आँखा अस्पताल बिर्तामोडले रिच प्रोजेक्टमार्फत झापाका एक लाख २७ हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरेको छ । अबिर्स …माघ २४, २०७६
९ बजेपछि विद्यालय बस चल्न नपाउनेअबदेखि विद्यालय बसहरु ९ बजेपछि सञ्चालनमा आउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्वन्धि अल्पकालिन कार्ययोजना २०७६ कार्यान्वयनसंगै …माघ २३, २०७६
सफ्टवेयरले कायम गरिदिन्छ एसईईका परीक्षार्थीको सिम्बोल नम्बरनियमित र ग्रेड वृद्धिका परीक्षार्थीका लागि एउटै प्रश्नपत्र कायम गरिनेमाघ २२, २०७६
निशुल्क शैक्षिक प्रदर्शनी गर्दै ख्वप कलेजभक्तपुरको ख्वप कलेजमा तीन दिने निःशुल्क शैक्षिक प्रदर्शनी आयोजना भएको छ । शारदा क्याम्पसको २९ औं, ख्वप माध्यमिक विद्यालयको २० औं र ख्वप कलेजको १८ औं …माघ २२, २०७६
बगाले थापा कल्याणकारी परिषदद्वारा छात्रवृत्तिको घोषणाबगाले थापा कल्याणकारी परिषद्ले यस वर्षको छात्रवृत्तिको घोषणा गरेको छ । परिषद्का अध्यक्ष प्रल्हाद थापाको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकबाट विभिन्न …माघ २१, २०७६
सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिरयुनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी …माघ २१, २०७६
कारागारमा विद्यालय सञ्चालनदाङ जिल्लामा दुई वटा कारागार छन्– एउटा तुलसीपुर र अर्को घोराहीमा । घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने मात्र होइन, अब कक्षामा भर्ना हुने र नयाँ …माघ २१, २०७६
एजे कप भलिबल प्रतियोगिताफोटो सौजन्यः हरिसुन्दर छुकां गएको ५ वर्षदेखि निरन्तर रुपमा हुँदै गरेको एजे भलिबल कपको छैटौं संस्करण हिजोबाट हिजोबाट सुरु भएको छ । भक्तपुरको …माघ २०, २०७६
अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुनेलुम्बिनी एकेडेमीको मुख्य प्रायोजन तथा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को आयोजनामा यही माघ २२, २३ र २४ गते लुम्बिनी फुट्सल ग्राउण्ड …माघ २०, २०७६