त्रिविको दीक्षान्त समारोहमा भाग लिन १९ प्रतिशतको मात्र आवेदन !पुस १० गते आयोजना गरिने त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा यस पटक ७९ हजार एक सय ९१ विद्यार्थी दीक्षित हुने योग्य छन् । तर दीक्षान्त समारोहमा …मंसिर ७, २०८२
एसईई २०८१ ग्रेडवृद्धि परीक्षाका विद्यार्थीका लागि ग्रेडसिट एकीकरण सम्बन्धी सूचनाराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ सालको ग्रेडवृद्धि परीक्षामा सहभागी भई …कार्तिक २२, २०८२
मन्त्री पुन र बेलायती राजदूतबिच भेटवार्ता, शैक्षिक सुधारमा निरन्तर सहयोगको प्रतिबद्धताबेलायती राजदूत रोब फेनले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा राजदूत फेनले नेपालको विद्यालय शिक्षा …कार्तिक २१, २०८२
शिक्षा मन्त्रालयको नियमित कामकाज सिंहदबारबाटै हुनेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबारदेखि सिंहदरबारस्थित कार्यालयबाट आफ्नो नियमित कार्यभार सुरु गरेका छन्। जेनजी आन्दोलनका क्रममा …कार्तिक १६, २०८२
माविमा कम्प्युटर शिक्षा अनिवार्य गर्न ७ हजार शिक्षक र ५ अर्ब आर्थिक भार थपिनेसरकारले विद्यालय शिक्षाको माध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने निर्णय गरेसँगै यसका लागि करिब ७ हजार १०० थप शिक्षक आवश्यक पर्ने र त्यसले राज्यलाई …कार्तिक १४, २०८२
विद्यालयले मूल्याङ्कनमा अधिकारको दुरुपयोग गरेविद्यालयले यसलाई सुवर्ण अवसरका रूपमा लिँदै जथाभावी अङ्क दिएकाभाद्र ९, २०७७
डीएम र एमसीएचमा सिट निर्धारणनेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूमा सञ्चालन हुने डीएम र एमसीएच कार्यक्रमहरूको सिट निर्धारण गरेको …पौष १८, २०७६
पढाइ छाडेर छोरा चालक, छोरीको कन्यादानमेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको माझी बस्ती पुग्दा वर्ष दिन फरकका हरि माझी र दीपक माझी आफ्नै घरमा माछा मार्ने पासो बनाउँदै थिए। इन्द्रावती नदीमा माछा …पौष १५, २०७६
विद्यालयमा सेनेटरी प्याड खरिदै नगरी थालियो वितरणसामुदायिक विद्यालयका छात्राका लागि महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड खरिद गर्ने अत्तोपत्तो नभए पनि सरकारले प्याड वितरणको औपचारिक थालनी गरेको …पौष १५, २०७६
एउटै कोठामा चार कक्षा८५ रुपैयाँ पाथीमा गिट्टीबालुवा खरिद गरी स्थानीयले बोकेर तीनकोठे भवना निर्माण थाले पनि त्यो पूरा हुन सकेको छैन गुणस्तर र व्यावहारिक शिक्षाको …पौष १५, २०७६