कक्षा ११ पछि डरलाग्दो ड्रप आउट दरमाध्यमिक शिक्षा परीक्षा (एसईई) पछि गुणस्तरीय शिक्षाको खोजीमा राजधानी लगायतका अन्य सहर छिरेका विद्यार्थीहरूले जेनतेन कक्षा ११ पुरा गरेपनि धेरै विद्यार्थीले …जेष्ठ ७, २०७७
महिला शिक्षकको सुझावः लकडाउनमा विद्यार्थीले के गर्ने ?विश्व यति वेला कोरोना भाइरस संक्रमणका कारण थला परेको छ । यो अवस्थामा बाध्यतावश सरकारले लकडाउन गरेको छ । ६ चैतमा तय भएको एसईई स्थगित हुन पुग्यो …बैशाख ९, २०७७
९ बजेपछि विद्यालय बस चल्न नपाउनेअबदेखि विद्यालय बसहरु ९ बजेपछि सञ्चालनमा आउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्वन्धि अल्पकालिन कार्ययोजना २०७६ कार्यान्वयनसंगै …माघ २३, २०७६
सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कारवाही गरिनेनिजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने जनाउ दिएको छ । निजी …भाद्र १८, २०७६
उच्च शिक्षा पढ्न चितवन जिल्ला बाहिर जाने क्रम घट्योचितवन, २० असार (रासस) : उच्च शिक्षा पढ्न जिल्ला छाडेर जाने क्रम घट्दै गएको छ । केही वर्ष अघिसम्म प्रवेशिका उत्तीर्णसँगै राम्रो अङ्क ल्याउनेहरु अधिकांश राजधानी …आषाढ २०, २०७६
सामाजिक सुरक्षा कार्यक्रममा सामेल हुँदै निजी शिक्षालयसरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन निजी क्षेत्रका शिक्षण संस्थाले तयारी शुरु गरेका छन् । निजी विद्यालयका छाता …आषाढ ८, २०७६
विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ: प्रधानमन्त्री केपी शर्मा ओलीकाठमाडौँ, ९ जेठ (रासस): प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन …जेष्ठ ९, २०७६
छैठौ कान्तिपुर हिसान एडु फेयर जेठ ९ बाटकाठमाडौँ, जेठ ६, २०७६ - उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्त रुपमा ‘कान्तिपुर हिसान एडु फेयर २०१९' …जेष्ठ ६, २०७६
हावाहुरी प्रभावितलाई सहयोग गर्न प्याब्सन र हिसानको आग्रहकाठमाडौँ, १९ चैत (रासस) : बारा र पर्सामा हावाहुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र उच्च विद्यालय …चैत्र १९, २०७५
विज्ञान तथा प्रविधि प्रदर्शनीकाठमाडौँ, २३ फागुन(रासस)ः घट्टेकुलो डिल्लीबजारस्थित एसएबी पब्लिक स्कूलले विज्ञान प्रविधि प्रर्दशनी २०७५ सम्पन्न गरेको छ । विद्यालयको विज्ञान विभागको …फाल्गुण २३, २०७५