ट्याग: परीक्षा नियन्त्रण कार्यालय
एसइई चैत ७ देखि
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । संस्कृततर्फ अनिवार्य संस्कृत रचना वा अंग्रेजी र मदरसातर्फ अनिवार्य अरेविक भाषा वा अंग्रेजी परीक्षा हुनेछ ।
प्रधानमन्त्रीको घोषणा पूरा गर्न एसइईमा सजिलै ‘पास’को चलखेल
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै व्यङ्ग्य गरे, “अब हामीलाई प्रधानमन्त्री कार्यालयबाट प्र्रश्नपत्र सजिलो बनाउनू भनेर निर्देशन आउन बाँकी छ । त्यसपछि त नतिजा ह्वात्तै उक्लिएर ८० प्रतिशत पुगिहाल्ला ।”
२०८० सालको एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
“एसइई पूरकमा चार विषयको परीक्षा दिँदा दुई विषयमा उत्तीर्ण भएका छन् भने उनीहरुले आगामी वर्ष अनुत्तीर्ण भएका विषयमा मात्र परीक्षा दिए पुग्छ” उनले भने ।
अङ्क चढाउँदा सबैभन्दा बढी त्रुटि
२०८० सालको एसइईको नतिजालाई लिएर पुनर्याेगका लागि १८ हजार ६१२ निवेदन परेकोमा १८ हजार ९६ को नतिजा सार्वजनिक भइसकेको छ । बाँकी नतिजा सार्वजनिक हुने प्रक्रियामा छ ।
एसइई ग्रेडवृद्धिको नतिजा छिटोमा असोज दोस्रो साता
“परीक्षालाई कमजोर बनाउन सकिन्न । यसको मर्यादा कायम गर्नुपर्छ । मापदण्डभन्दा बाहिर जान मिल्दैन । नियमित र पूरकमा कठिनाइ स्तर फरक गर्न पनि मिल्दैन । कोर्सभन्दा बाहिर प्रश्न सोधिएको पनि छैन ।”
एसइई नतिजापछि विद्यार्थीका लागि सुझाव
एसईईको नतिजापछि विद्यार्थीहरूले सही निर्णय र योजना बनाएर आफ्नो भविष्यको शैक्षिक यात्रा रूची, खूबी र क्षमताका आधारमा प्रारम्भ गर्नुपर्छ ।
एसइईमा करिब ४७ प्रतिशत 'उत्तीर्ण'
राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसइईको नतिजा आज विहान सार्वजनिक गर्दैछ । बोर्डले सबै काम सम्पन्न गरिसकेको छ । राती नतिजा सार्वजनिक गर्दा त्यति उपयुक्त …
रात नपार्ने उद्देश्यले भोलि नतिजा
उनले बाँकी प्रक्रिया आजै सकिएको र औपचारिक निर्णयका लागि भोलि बोर्ड बैठक बस्ने जानकारी दिए ।
एसइईको नतिजा भोलि
भोलि विहान डेमो गर्ने भनेका छौँ” सूत्रले भने, “डेमोमा सफल भइयो भने अपरान्ह नतिजा सार्वजनिक गर्नेछौँ ।
आगामी साता एसइईको नतिजा, ग्रेडसिट कक्षा १२ को जस्तै
प्रयोगात्मकलाई प्राक्टिकल नलेखी इन्टरनल उल्लेख गरिने भएको छ भने सैद्धान्तिक (थ्योरी) उल्लेख हुने छ ।
एसइईको क्यालेन्डर तय
२०८० सालको एसइईको नतिजा आगामी असारको दोस्रो सातामा सार्वजनिक हुने भएको छ ।
उत्तरपुस्तिका हराएको विषय छानविन गर्न उच्चस्तरीय समिति गठन
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । त्रिवि कार्यकारी परिषदको आजको …
एसइईका प्रश्नपत्र जिल्ला पुगे
छिटो परीक्षा केन्द्र सार्वजनिक हुँदा अनेक किसिममा चलखेल हुनसक्ने भन्दै परीक्षा केन्द्र सार्वजनिक ढिला हुने गरेको छ ।
एसइईमा ३५ प्रतिशत ल्याउन कठिन हुँदैनः परीक्षा नियन्त्रक
यस वर्ष (२०८० साल)को माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुन अब मुस्किलले दुई महिना बाँकी छ । यतिबेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय …
दुई दिन पनि टिक्न नसकेको पनिकाको अनलाइन सेवा
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तामझामका साथ सुरु गरेको (११ प्रकारका सेवा) अनलाइन सिस्टम दुईदिन पनि टिक्न सकेन । त्रिविले माघ …
पढाइ एउटा विषयको, परीक्षा अर्काे विषयको
हाम्रा छोराछोरीमाथि स्कुलले ठूलो धोका दियो । एउटा विषय पढाउनुपर्नेमा अर्काे विषय पढाइएको रहेछ ।
सामाजिक शिक्षाको परीक्षामा अङ्ग्रेजी माध्यममा पनि उत्तर दिन पाइने
त्यसैले नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक माध्यममा परीक्षा दिन पाउने निर्णय गर्याैँ ।
एसईईमा दृष्टिविहीन र प्राविधिक धारका परीक्षार्थीलाई सहज
अनिवार्य विषयमा प्रश्नपत्रका समानान्तर सेट तयार गरिएको । कठिनाइस्तर समान तर प्रश्न फरक रहेका प्रश्नपत्र प्रादेशिकस्तरमा समानान्तर रहेको ।
कक्षा ९ को रजिष्ट्रेसन खुल्यो
बोर्डले रजिष्ट्रेसन फारम फागुन १९ देखि चैत मसान्तभित्र बुझाउन सक्ने गरी समयावधि दिएको छ ।
कक्षा ९ मा नयाँ मूल्याङ्कन विधि
विद्यालय अलमलमा नपरुन् भनेर राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट गरेको हो ।