यस्ता छन् अब विज्ञापन हुन शिक्षक दरबन्दी संख्या (दरबन्दी सहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले २०८० चैत्र मसान्तसम्म प्रावि, निमावि, माविको रिक्त शिक्षक दरबन्दी संख्या सार्वजनिक गरेको छ ।

शाखाले दरबन्दी सार्वजनिक गर्दै रिक्त दरबन्दी यकिन गर्न ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

 शिक्षक सेवा आयोग मार्फत विज्ञापनको लागि केन्द्रमा प्राप्त भएकोमा विवरण संशोधन गर्नुपर्ने भए कारण सहित सात दिन भित्र  केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

 शिक्षक दरबन्दी संख्या

Degrees offered in nepal
Counseling
Bachelors Portal