राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन (विस्तृत विवरण सहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा)ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

हिजोको मन्त्री परिषद्को हिजोको बैठकमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत स्वीकृत कार्यक्रम कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय भएकोले सबै स्थानीय तहहरूलाई केन्द्रले निर्देशन दिएको हो।

निश्चिक कार्यक्रम्का लागि विनियोजन भएको बजेट रकामान्तर गरी अर्को कार्यक्रम् सञ्चालन गर्न नपाइने क्रिकलाप कार्यान्वयन प्रक्रियामा उल्लेख गरिएको छ ।

त्यसैगरी कार्यक्रम कार्यन्वयन अवस्थाको प्रगति विवरण सम्बन्धित विद्यालयले तयार गरी प्रत्येक महिनाको अन्त्यमा स्थानीय तहमा पेश गर्नुपर्ने, स्थानीय तहबाट नियमित अनुगमन गरी त्रैमासिक कार्यप्रगति शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनुपर्ने र इकाइले जिल्ला भित्र सञ्चालित कार्यक्रम कार्यन्वयनको प्रगति विवरण तयार गरी केन्द्रमा पठाउनु पर्ने आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

कार्यक्रमको कार्यान्वयन पश्चात निकासा रकमको लेखा राख्ने,प्रतिवेदन तयार गर्ने र लेखा परीक्षणको दायित्व विद्यालयको हुने सूचनामा उल्लेख छ ।

कार्यन्वयन प्रक्रियाको विस्तृत विवरणः

Degrees offered in nepal
Counseling
Bachelors Portal