मावि शिक्षकको विज्ञापन कुन विषयमा कति दरबन्दी ( विज्ञापन सहित)

 

शिक्षक सेवा आयोगले आज माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन गरेको छ ।

आयोगले गरेको विज्ञापन अनुसार नेपाली विषयका लागि ६७, अंग्रेजीका लागि ७९, गणितका लागि ८५, विज्ञानका लागि १२४, सामाजिकका लागि ५३, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा १५, संस्कृत व्याकरणक ालागि ३, कम्प्युटर विज्ञानका लागि ३ गरी जम्मा ४३६ रिक्त पदका लागि विज्ञापन गरेको छ ।

आयोले जारी गरेको आजको विज्ञापनको सामान्य परीक्षा चैत्र ३ गते दिउसो १ बजे सञ्चालन गर्ने छ ।

आवेदन दिने समय आजदेखि माघ ८ गते सम्म नियमित दस्तुरमा र माघ १५ गते सम्म दोब्बर दस्तुरमा आवेदन दिनु पर्ने छ ।

विज्ञापन हेर्नुहोस्ः

Degrees offered in nepal
Counseling
Bachelors Portal