राष्ट्रिय उत्कृष्टताको केन्द्र सम्बन्धी मापदण्ड, २०७९ को मस्यौदा तयार (मस्यौदा सहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  राष्ट्रिय उत्कृष्टताको केन्द्र सम्बन्धी मापदण्ड, २०७९ को मस्यौदा तयार गरेको छ । राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति ( २०७६ मार्फत प्रतिविम्वित भएकोले विनियोजन ऐन, २०७८ को दफा ९ को उपदफा ९२० को अधिकार प्रयोग गरी यो मस्यौदा तयार गरेको हो ।

विज्ञान, प्रविधि तथा इन्जिनियरीङ्ग विषयको अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा उच्चतम नतिजा हासिल गरेका विश्वविद्यालय अन्तरगतका अनुसन्धान संस्था विभाग केन्द्र वा सार्वजनिक अनुसन्धान निकाय वा मुनाफा वितरण नगर्ने गैर सरकारी संस्थालाई थप स्रोत सम्पन्न गराई सम्बन्धित विषयको राष्ट्रिय उत्कृष्टताका केन्द्रको रुपमा पहिचान एवं स्तरोन्नती गर्ने योजना अनुरुप यो मस्यौदा तयार गरिएको मन्त्रालयले जानकारी दियो ।

राष्ट्रिय उत्कृष्टताको केन्द्र सम्बन्धी मापदण्ड, २०७९

Degrees offered in nepal
Counseling
Bachelors Portal