केन्द्रद्वारा कक्षा ११ को पाठ्यक्रम अद्यावधिक

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ को ऐच्छिक अङ्ग्रेजी विषयको विवादमा आएको केही पाठ परिवर्तन गरेको छ ।

माध्यमिक शिक्षा पाठ्यक्रम अन्तर्गत कक्षा ११ का लागि निर्धारित ऐच्छिक अङ्ग्रेजी कोड न. ३३३ मा पाठ्यक्रमले तोकेको उपन्यास खण्डका केही पाठ परिवर्तन गरेको हो ।

निर्धारित एलिस वल्करको दी कलर पर्पल उपन्यासको कथानक नेपालको सामाजिक मूल्यमान्यता विपरीत रहेको सुझाव धेरै आएकाले उक्त उपन्यासको सट्टा अङ्ग्रेजी विषय समितिको सिफारिसमा जोन स्टाइव्याकको अफ माइस एण्ड मिन राख्ने निर्णय केन्द्रले गरेका केन्द्रका सूचना अधिकाी गणेशप्रसाद भट्टरुाईले जानकारी दए ।

साथै लामो समय विवादमा रहेको कक्षा ११ को पाठयक्रम लागु गर्ने सार्वेच्चले बाटो खोलिदिए संगै केद्रले अन्य विषयको पाठ्यक्रम पनि अद्यावधिक गरेको छ ।

केन्द्रले अद्यावधिक गरेको पाठ्यक्रम यस्तो छ

Degrees offered in nepal
Counseling
Bachelors Portal