कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा सार्वजनिक सार्वजनिक गरेको छ । गत १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको वार्षिक परीक्षाको नतिजामा नियमिततर्फ एन जी आई  गत भदौ २५ गतेदेखि  असोज २ गतेसम्म पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीहरूको दोस्रो चरणको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

बोर्डकोअसोज २६ गतेको निर्णयानुसार  नतिजा प्रकाशित गरिएको हो ।परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० (दश) दिन पश्चात् सक्कल ग्रेडसिटसहित बोर्डमा सम्पर्क गर्न बोर्डले जारी गरेको सूच्नामा उल्लेख गरेको छ ।

साथै पुनर्योगको नतिजा उपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको शुल्क बुझाई बोर्डको सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेश गर्न सक्ने  सूचनामा उल्लेख छ ।

कक्षा १२ को पुनर्योगको नतिजा

Degrees offered in nepal
Counseling
Bachelors Portal