बाल विकास केन्द्रको नक्साङ्कन गर्नु पर्ने (मापदण्डको मस्यौदासहित)

बाल विकास केन्द्रको नक्साङ्कन गर्नु पर्ने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड तयार गरेको छ।

मन्त्रालयले विद्यालय स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८० को प्रारम्भिक मस्यौदामा उक्त कुरा समावेश गरेको छ ।

विज्ञ तथा सरोकारवालाले उक्त मस्यौदामा  १५ दिन भित्र राय सुझाव उपलब्ध गराउन माग गरेको छ ।

 मस्यौदालाई समृद्ध बनाई नेपालको विद्यालयलाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन सुझाव माग गरेको हो ।

यस्तो छ मस्यौदा

Degrees offered in nepal
Counseling
Bachelors Portal