गणित विषयलाई उपेक्षा गरिदैं, अनिवार्य गराउन सकसविषयहरु पाँचबाट ६ वटा थपिएपनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पारेको देखिएको छ ।माघ ५, २०७६
सबैलाई ‘पास’ गराउने नियत राखियो२००७ सालको एसएलसी परीक्षामा सबैलाई उत्तीर्ण गरिएको हल्लाका बारेमा त्यसै वर्षका परीक्षार्थीको भनाइमाघ ४, २०७६
कार्यान्वयन हुन सकेन बुक कर्नर कार्यक्रम, प्रत्येक वर्ष अर्बौं खर्चसामुदायिक विद्यालयका प्रत्येक कक्षाकोठामा बुक कर्नर राख्नु पर्ने भएपनि सो कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । बुक कर्नरका लागि सन् २००४ …माघ ३, २०७६
शिक्षक सेवा आयोगले शिक्षक छनौटका लागि खुला विज्ञापन गर्नेशिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको नतिजा सार्वजनिक हुने बितिकै शिक्षक छनौटका लागि खुला विज्ञापन गर्ने भएको छ …माघ २, २०७६
प्रधानाध्यापकको विद्यालय चलाउने फरक काइदाविद्यार्थी अभावका कारण लाखैंको सम्पत्ति अलपत्र छाडेर सामुदायिक विद्यालय मर्ज भइरहेका छन् । तर केही वर्षअघि सम्म विद्यार्थी न्यून भएर बन्द हुने अवस्थामा …माघ २, २०७६
किन पिट्छन् शिक्षकले विद्यार्थी ?कतिपय अवस्थामा शिक्षक पिट्न हुँदैन भन्ने कुरा जानकार हुँदाहुँदै विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना दिने गर्छन् । अझ कतिपय स्कुल तथा कलेजहरूले आफ्ना विद्यार्थीहरूलाई तह लगाउन ‘बाउन्सर’ समेत राखेका हुन्छन् ।माघ २, २०७६
६ हजार शिक्षकहरु अख्तियार जाने तयारीमा, तलवमा प्रधानाध्यापकको हस्तक्षेपमाध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफूहरुले अघि सारेका माग तथा सुझाव समेट्नको आग्रह गरेको छ …माघ १, २०७६
शिक्षकलाई पोषाकमा वर्षेनि एक अर्व ५० करोड, अधिकांश शिक्षकले लगाउँदैनन् पोषाकसरकारले प्रत्येक वर्ष पोषाक भत्ता उपलब्ध गराउँदै आएपनि अधिकांश शिक्षकहरुले पोषाकनै नलगाई विद्यालय जाने गरेको पाइएको छ । सरकारले प्रति शिक्षक वार्षिक …माघ १, २०७६
पाल्पामा शिक्षकको अभावपाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भएको छ । जिल्लाका आधारभूत विद्यालयमा २६८ शिक्षक, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा २४९ र (कक्षा ११–१२) मा ६१ …पौष २९, २०७६
एन प्याब्सनद्वारा सुरक्षित विद्यालय अभियान शुरुराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ …पौष २८, २०७६