प्रिन्सिपल एसोसिएसन अफ नेपालले जारी गर्यो काठमाडौँ घोषणापत्रकुनै राजनीतिक दलसँग आबद्ध नरहेको भनिएको पानको उद्घाटन सत्रमा सबै शिक्षक सङ्घसंगठनलाई आमन्त्रण गरिए पनि कोही पनि उपस्थित भएनन् ।जेष्ठ २९, २०८१
एसइईको क्यालेन्डर तय२०८० सालको एसइईको नतिजा आगामी असारको दोस्रो सातामा सार्वजनिक हुने भएको छ ।जेष्ठ २८, २०८१
तीनै तहको शैक्षिक कार्यक्रममा एकरूपता ल्याइनेजुम मिटिंग, भाइबर तथा वाट्सप एप ग्रुप जस्ता डिजिटल प्लेटफर्ममार्फत अन्तर तह र निकाय बिचको सूचना सम्प्रेषण प्रणाली बनाउने पनि बैठकले निर्णय गरेको छ।जेष्ठ २८, २०८१
सर्वोत्कृष्ट प्रधानाध्यापक, विद्यालय र पालिका पुरस्कृतप्रिन्सिपल्स एशोसियशन अफ नेपाल (पान) ले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुयाएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकहरूलाई सम्मान …जेष्ठ २६, २०८१
शिक्षकलाई राजनीति गर्न प्रतिवन्धचुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र …जेष्ठ २६, २०८१
शिक्षक सरुवा सम्बन्धी निर्देशिकामा केही विषय थपशिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ मा उल्लेख भन्दा केही विषय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप गरेको छ । केन्द्रको आजको निर्णयानुसार शिक्षक …जेष्ठ २५, २०८१
संविधान प्रदत्त ट्रेड युनियन अधिकार नियन्त्रण गर्न कोशिष गरेको महासंघले आरोपशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहे नरहेको सम्बन्धी प्रगति विवरण पठाउन निर्देशन दिएको केही …जेष्ठ २४, २०८१
छ वर्षअघिको प्रतिवेदन बल्ल उत्खनन“प्रधानमन्त्रीले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ । तपाईँहरूले सहयोग गर्नुस् । समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने छौँ” उनले भनिन् ।जेष्ठ २४, २०८१
सात दिनभित्र दल आवद्ध शिक्षक कर्मचारीलाई कारबाही गरेको विवरण पठाउन एकाइलाई निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले आफ्नो मातहतका निकायलाई पुनः शिक्षक कर्मचारीलाई राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहे नरहेको सम्बन्धी प्रगति …जेष्ठ २४, २०८१
विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्नेलुम्बिनी प्रदेश सरकारले विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम्मा शिक्षाको समग्र …जेष्ठ २१, २०८१