ताप्लेजुङको मैवमाखोला गाउँपालिकामा शिक्षकले पोशाक नलगाए भत्ता रोक्का गरिनेताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का …मंसिर २१, २०७७
शिक्षणसँगै बाख्रापालन व्यवसायमा रमाउँदै शिक्षकशिक्षण पेसा अन्य पेसाभन्दा राम्रो भएन । सार्वजनिक पदवहाल गरेका अन्य कर्मचारीको जस्तो सेवा सुविधा भएन । त्यसमा पनि स्थायी शिक्षकको जस्तो भविष्य सुनिश्चित भएन …कार्तिक ११, २०७७
सिकाइ निरन्तरतालाई प्राथमिकता दिन शिक्षामन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संकटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकारवालालाई आह्वान गरेका …आश्विन २०, २०७७
विद्यालयमा सिकाइ सहजीकरण गर्न उपयुक्तः शिक्षक, दुई दिन भित्र विद्यालय पुग्न शिक्षकलाई केन्द्रको निर्देशनमन्त्रालय भन्छ विद्यार्थीलाई पढाउँ । स्थानीय प्रशासन विद्यालयमा सञ्चालन भएका शैक्षिक गतिविधिमा रोक लगाउँछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने सबै …आश्विन १६, २०७७
सूचना प्रविधिसँग शिक्षा जोड्न आवश्यकः मुख्यमन्त्री राईप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाइ आवश्यक भएको बताए । सामाजिक विकास मन्त्रालय र स्थानीय तहको …आश्विन १५, २०७७
अध्यापन अनुमतिपत्र वितरण सुरुशिक्षक सेवा आयोगले एक वर्ष अगाडि लिएको अध्यापन अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरु गरेको छ । कोभिड –१९ का कारण लामो समयदेखि वितरण हुन नसकेको तीनै तहको …आश्विन १५, २०७७
टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालयत्यस्तै म्याग्दे गाउँपालिका–३ मा रहेको पसले आधारभूत विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन शुरु गरेको छ । विद्यार्थीलाई सिकाई सहजीकरण गर्ने उद्देश्यले विद्यालयले टोल टोलमै पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेको हो ।आश्विन १०, २०७७
टोल टोलमा घुम्दै पढाउँदैटोल शिक्षण गर्दै कुलमाया भगवति माध्यमिक विद्यालयका शिक्षक भक्तपुर सूर्यविनायक नगरपालिकास्थित कुलमाया भगवति माध्यमिक विद्यालयका शिक्षकहरु आजभोलि कोरोना …आश्विन ८, २०७७
दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्फत विद्यार्थी पढाउँदैजिल्लाको दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्पmत विद्यार्थीलाई अध्ययन अध्यापन शुरु गराएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण विगत छ महिनादेखि शिक्षण …आश्विन ७, २०७७