शिक्षकको काज फिर्ता गर्न एकाइ र स्थानीय तहलाई निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबैशिक्षकहरूको काज फिर्ता गर्न ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई र स्थानीयलाई निर्देशन दिएको छ …बैशाख ३०, २०८१
महासंघ अवैधानिक क्रियाकलापतर्फ अघि बढ्योः शिक्षक संगठननेपाल राष्ट्रिय शिक्षक संगठनले हिजो घोषणा गरिएको नेपाल शिक्षक महासंघको राष्ट्रिय समिति अवैधानिक भएको जनाएको छ । महासंघको कार्यकारी समितिको …बैशाख २८, २०८१
शिक्षक प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्ने तयारीआगामी वर्षको बजेटमा विद्यालय शिक्षा सुधारका लागि शिक्षक–विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गरिने भएको छ । यसका लागि सबै सामुदायिक विद्यालयको तथ्याङ्क …बैशाख २८, २०८१
शिक्षक महासंघको अध्यक्ष सुवेदी घोषणा, संगठनले आज आफ्नो धारणा सार्वजनिक गर्नेनेपाल शिक्षक महासंघको अध्यक्ष पदमा पूर्व महासचिव लक्ष्मीकिशोर सुवेदी घोषणा गरिएको छ। महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको खुला तथा बन्द …बैशाख २८, २०८१
शिक्षकको काज फिर्ताशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घातक रोग लागेर उपचाररतबाहेक काजमा रहेका सबै शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । देशभरका सबै सामुदायिक …बैशाख २५, २०८१
निमाविको सामान्य परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विषयगत (सामान्य) परीक्षा को नतिजा सार्वजनिक गरेको छ। आयोगले आज …बैशाख २२, २०८१
शिक्षक सरुवा फुकुवा गर्ने तयारीमा मन्त्रालय“अहिले जस्तो कसैलाई चाहेर लुसुक्क सरुवा गर्नुभएन भन्नेमा हामी प्रष्ट छौँ । त्यसैले कुन विषयमा शिक्षक खाली हुन्छन् भन्ने बारेमा सूचना सार्वजनिक हुनुपर्छ । चाहना राख्ने शिक्षकले निवेदन दिन पाउनुपर्छ । मापदण्डका आधारमा शिक्षक सरुवाका लागि छनोट हुनुपर्छ”बैशाख २१, २०८१
नियुक्ति पाएको एक महिना बित्न लाग्दा पनि प्राविका शिक्षकले विद्यालय पाएनन्कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेर गत चैत २५ गते शिक्षा विकास तथा समन्वय एकाइ …बैशाख १६, २०८१
प्राविमा ४४६२ शिक्षक पदका लागि विज्ञापन (सूचना सहित)शिक्षक सेवा आयोग शिक्षकले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । ४ हजार ४६२ रिक्त पदका लागि आयोगले …बैशाख १५, २०८१
शिक्षक महासंघले नेतृत्व पाउन सकेननेपाल शिक्षक महासंघको वैशाख १० देखि १३ गतेसम्म सञ्चालन भएको दोस्रो महाधिवेशले नयाँ नेतृत्व चयन गर्न सकने । आवद्ध घटक शिक्षक संघ, संगठनविचको विवादका …बैशाख १४, २०८१