आवश्यकता अनुसार नै स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिइएकोशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै जिम्मा दिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत वर्ष उद्घाटन …फाल्गुण ६, २०८०
विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने संभावना देखियोशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य बद्री पाण्डेले विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने देखिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत …फाल्गुण ५, २०८०
कक्षा १२ को परीक्षा वैशाख १४ देखि २६ गते सम्म हुने (परीक्षा तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), ले कक्षा १२को बार्षिक परीक्षा आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने भएको छ …फाल्गुण ५, २०८०
कर्णालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि प्रभावितविद्यालय शिक्षासंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा विकास निर्देशनालय’ र ‘मानव संसाधन विकास केन्द्र खारेजी गरेसंग कणालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि …फाल्गुण ४, २०८०
कक्षा ८ को बार्षिक परीक्षा महानगरले चैत दुई गतेदेखि सञ्चालन गर्ने (परीक्षा तालिकासहित)काठमाडौं महानगरपालिकाले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । महानगरपालिका शिक्षा विभागले आगामी चैत २ गतेदेखि परीक्षा …फाल्गुण ४, २०८०
संस्कारसहितको शिक्षा कार्यान्वयन गर्न आग्रहअसल संस्कारबिनाको शिक्षाले मानिसको जीवनलाई सार्थक बनाउन नसक्नेमा आध्यात्मिक अभियन्ता र शिक्षाकर्मीले जोड दिएका छन् । चाबहिलस्थित ‘एपेक्स लाइफ स्कुल’को …माघ २७, २०८०
एसईईको प्रतिप्रश्नपत्र ४.५१ रुपियाँमा छापिनेयतिबेला परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले प्रश्नपत्र तयारीमा व्यस्त छ । यस वर्ष नयाँ पाठ्यक्रमअनुसार नयाँ मोडलमा प्रश्नपत्र सोधिने भएको छ ।माघ २५, २०८०
दवावमा प्रोत्साहन कार्यक्रम, पारदर्शितामा प्रश्नउक्त रकम छनोटमा पारेर अधिकतम लाभ लिने उद्देश्यले मनोमानी सुरु भएको विद्यालयको आरोप छ ।माघ २२, २०८०
सिर्जनात्कताले थपेको उत्साहकाठमाडौंको रत्नराज्य माध्यामिक विद्यालय कोटेश्वरका कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए । कागजका टुक्रा र केही …माघ २०, २०८०
जनक शिक्षाले फागुनमा नै पाठ्यपुस्तक छापिसक्नेआगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फागुन महिना भित्रै कक्षा ५–१२ का पाठ्यपुस्तक छपाइ गर्ने जनाएको छ । केन्द्रले अहिले दैनिक दुई …माघ १९, २०८०