शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नै प्रदान गर्नुभएको कम्प्युटर अलपत्रमहोत्तरी, २७ पुस (रासस): बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । …पौष २७, २०७६
छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दैजुम्ला, २७ जुम्ला (रासस) : छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन …पौष २७, २०७६
चिनियाँ सहयोगमा अत्याधुनिक विद्यालय भवन निर्माणविसं २०७२ सालको भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएपछि अस्थायी टहराबाट पठनपाठन हुँदै आएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बराम्ची ढाँडेस्थित रत्नराज्य …पौष २६, २०७६
यस्तो छ छापिदैं गरेको कक्षा एकको पाठ्यक्रमकक्षा एकको पाठ्यक्रम तयार भएको छ, सो पाठ्यक्रम केहिदिनमै छापीने केन्द्रले जनाएको छ ।पौष २५, २०७६
मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षामन्त्री गिरिराजमणि पोखरेलकाठमाडौँ, २५ पुस (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ …पौष २५, २०७६
बङ्गुरपालनमा सक्रिय विद्यार्थीस्वदेशमा रोजगार पाइँदैन भनेर धेरै युवाहरु विदेशिएका हुन्छन् । धेरै धन कमाउने आशमा आफ्नो घरपरिवार छाडेर युवाहरु विदेश जाने सङ्ख्या बढ्दै जान थालेको छ …पौष २५, २०७६
प्रदेश शिक्षा नीति छिट्टै ल्याइनेकर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश शिक्षा नीति छिट्टै ल्याउने बताउनुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित निजी तथा आवासीय विद्यालय …पौष २५, २०७६
सरसफाइमा अब्बल भूमे आधारभूत विद्यालयकास्कीको उत्तरपश्चिम अन्नपूर्ण गाउँपालिकाको सुदामेस्थित भूमे आधारभूत विद्यालय सरसफाइमा उत्कृष्ठ भएको छ । सरसफाइमा अब्बल काम गरेबापत कोरियाको …पौष २५, २०७६
‘सरकारले सामुदायिक र निजी विद्यालयमा विभेद गरेको छैन’ : प्रदेश नं १ प्रमुखप्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सरकारले शिक्षा क्षेत्रमा सामुदायिक र निजीका नाममा विभेद नगरेको बताउनुभएको छ । निजी तथा आवासीय …पौष २५, २०७६
एक शब्द पढ्न नसक्ने विद्यार्थी १६ प्रतिशतले घटेराष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयन भएका जिल्लामा एक शब्द पनि पढ्न नसक्ने विद्यार्थीमा १६ प्रतिशतले कमी आएको छ । यो कार्यक्रमबाट नेपाली …पौष २४, २०७६