बासु माविमा दुइ दिने शैक्षिक प्रदर्शनी सम्पन्नभक्तपुरको बासु माध्यमिक विद्यालयको ५७ औं र बासु कलेजको ११ औं वार्षिकोत्सवको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । आज विद्यालयका …फाल्गुण १६, २०७६
रंगीन पाठ्यपुस्तकको मुल्य निर्धारण (मुल्यसूची सहित)पाठ्यक्रम विकास केन्द्रले कक्षा नयाँ शैक्षिक सत्रका लागि छपिएका रंगीन पुस्तकको मूल्य निर्धारण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले …फाल्गुण १६, २०७६
गणित रोग र यसका लक्षण तथा उपचारमा अभिभावक तथा गणितिज्ञको भूमिकासुशिल खनाल सरस्वती माध्यमिक विद्यालयकाठमाडौंका गणित भनेको गणना, नाप तथा विभिन्न ठोँस सामाग्राीहरुको आकारप्रकार आदिको संरचना, क्रम र सम्बन्धको …फाल्गुण १६, २०७६
ट्रष्टको सम्पत्ति शिक्षामा लगानी गर्ने विषय अन्योलनेपाल ट्रष्ट स्थापना भएको १२ वर्ष वितीसक्दा पनि अझै शिक्षा क्षेत्रमा लगानि गर्ने कार्य अघि बढ्न सकेको छैन । नेपाल ट्रष्ट नियमावली २०६५ मा शिक्षा क्षेत्रमा …फाल्गुण १६, २०७६
१५ सय स्वयमसेवक शिक्षकको लागि जागिर खुल्यो (स्थानीय तहसहित)सरकारले एक वर्षको लागि स्वयमसेवक शिक्षकका लागि शुक्रवार आवेदन खोलेको छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ …फाल्गुण १६, २०७६
कक्षा १ र ६ मा ‘हाम्रो तारकेश्वर’ नामक पुस्तक अध्ययनअध्यापन शुरुस्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्ष समेटेर तारकेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ। स्थानीयस्तरका मूल्यमान्यता, कला …फाल्गुण १५, २०७६
भर्ना अभियान सुरु भइसक्यो तर, अझै पाठ्यपुस्तक छाप्ने काम सकिएनपाठ्यपुस्तक छपाइको काम समयमै नसकिने निश्चित भएको छ । जनक शिक्षा सामग्री लिमिटेडका अनुसार अझै ६० लाख थान पाठ्यपुस्तक छाप्न वाँकि छ । शैक्षिक सत्र सुरु हुनु …फाल्गुण १५, २०७६
शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ पारितप्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पारित भएको छ । संसदले सो विधेयक वहुमतले पारीत गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि …फाल्गुण १४, २०७६
शिक्षा मन्त्री माफियाको घेरामा छन्प्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि छलफल सुरु भएको छ । छलफलमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले …फाल्गुण १४, २०७६
१५ वैशाखसम्म सबै विद्यार्थीले पाठ्यपुस्तक पाउँछन्हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र सुरू भएको १४ दिन भइसकेको छ । तर, पाठ्यपुस्तक छपाइको काम अझै सकिएको छैन । जनक शिक्षा सामग्री लिमिटेडले हालसम्म एक करोड ४० …फाल्गुण १४, २०७६