पेन्सनपट्टा बनाइसकेका शिक्षक अब काठमाडौँ धाउनुपर्दैनअब यता आउनुपर्दैन । जिल्लाबाटै गर्न सकिनेछश्रावण १८, २०७८
परीक्षा स्थगन तत्काल हुँदैनः राज्यमन्त्री श्रेष्ठस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा स्थगनका बारेमा तत्काल नसोचिएको बताएका छन् ।श्रावण १८, २०७८
तनहुँका केही स्थानमा भौतिक रुपमा पठनपाठन सुरुतनहुँका केही स्थानीय तहले विद्यालय सञ्चालनमा लयाएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न …श्रावण १८, २०७८
मन्त्रालय र बूढानीलकण्ठ स्कुलको साझेदारीमा सञ्चालित छात्रवृत्तिको परीक्षा ३० गते हुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गतको छात्रवृत्ति परीक्षा साउन ३० गते बिहान ११ बजेदेखि सञ्चालन गरिने …श्रावण १६, २०७८
प्रश्नपत्र नछपाउँदा कम्तीमा दुई करोड बचतसामान्य छपाइ उपकरणबाट थोरै सङ्ख्यामा प्रश्नपत्र छपाइश्रावण १६, २०७८
शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिमा पुनः चलखेल (साप्ताहिक शैक्षिक गतिविधि साउन ९–१५)करिब एक वर्ष अगाडिदेखि पदाधिकारी विहीन भएको शिक्षक सेवा आयोगमा यो हप्ता पनि पदाधिकारी नियुक्त हुन सकेनन् । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पालामा …श्रावण १५, २०७८
न्यून विद्यार्थी भएका विद्यालय खोल्न सहमतिछलफलका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउनेश्रावण १४, २०७८