राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि ६ गते अन्तर्वार्ता लिनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि सर्टलिष्टमा परेका सात जनालाई आगामी पुस ६ गते अन्तर्वार्ता तथा …पौष ४, २०७९
काठमाडौं विश्वविद्यालयका एक हजार ६९९ जना विद्यार्थी दीक्षितकाठमाडौं विश्वविद्यालयका एक हजार ६९९ जना विद्यार्थी दीक्षित भएका छन् । पहिलो चरणको २८औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर र …मंसिर २९, २०७९
उच्च तहका शोधार्थीले अनुसन्धान वृत्तिका लागि ४५ दिन भित्र आवेदन दिनुपर्नेअख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च शिक्षामा शोध तयार गर्नेलाई वृत्तिकालागि आवेदन माग गरेको छ । आयोगले स्नातकोत्तर, दर्शनार्थी र विद्यावारिधि तहमा …मंसिर २८, २०७९
उपकुलपति र रजिष्ट्रारबीच कुरा नमिल्दा विश्वविद्यालय सङ्कटमाउपकुलपति प्रा.डा. शिलु मानन्धर बज्राचार्य नेपाली काङ्ग्रेस निकट हुन् भने कुलसचिव डा. गोविन्दसिंह विष्ट नेकपा (माओवादी केन्द्र) आवद्ध हुन् ।मंसिर २७, २०७९
असहयोग गरेको भन्दै १५ जना आयोगका कर्मचारी मन्त्रालय फिर्ताचिकित्सा शिक्षा आयोगले १५ जना कर्मचारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रलय फिर्ता पठाइएको छ । आयोगको दैनिक कार्य सम्पादनमा असहयोग गरेको भन्दै पाँच जना …मंसिर २७, २०७९
केयुको ३१औं स्थापना दिवस विविध कार्यक्रमका विच सम्पन्नकाठमाडौं विश्वविद्यालय (केयु) ले विविध कार्यक्रमका विच आफ्नौ ३१औं स्थापना दिवस आज मनाएको छ । केयले आफ्नो पूर्व शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी र …मंसिर २५, २०७९
प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्रबनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माणकार्य तीव्र रुपमा अघि बढेको छ । विश्वविद्यालयको विद्यार्थी आवास र …मंसिर २५, २०७९
निमाविका शिक्षक छनोट भएपछि मात्र प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने ( साप्ताहिक शैक्षिक गतिविधि मंसिर १६–२३)पुसमा माध्यमिक तह, माघमा निम्नमाध्यमिक तह र फागुनमा प्राथमिक तहको विज्ञापन गर्ने गरी २०७९ सालको बार्षिक कार्यतालिका सार्वजनिक गरेको शिक्षक सेवा आयोगले गत वर्ष …मंसिर २५, २०७९
विदेशी कलेजको व्यवस्थापनको जिम्मेवारी इस्लिङ्टन कलेजलाईइस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माई सेकेण्ड टिचर र आरभिआई ग्रुपबीच लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष …मंसिर २४, २०७९
त्रिविको ४८ औं दीक्षान्त समारोहमा सञ्चारकर्मीलाई प्रवेशमा अवरोधत्रिभुवन विश्वविद्यालयले आज पुल्चोक क्याम्पसको खेल मैदानमा मनाएको ४८ औं दीक्षान्त समारोहमा त्रिविको गुणगान गाउने बाहेकका पत्रकारलाई प्रवेश निशेषध गरिएको छ …मंसिर २३, २०७९