राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेजजटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि …माघ २, २०७७
४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचनात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा लिइने ४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षका नियमित तथा आंशिक परीक्षा दिने …माघ १, २०७७
३ वर्षे एल.एल. वी तृतीय वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचनात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा संचालन हुने ३ वर्षे एल.एल. वि तृतीय वर्ष २०७५ का …माघ १, २०७७
५ बर्षे वीए.एल.एल.वी. चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धमा ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वाष र्गिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने ५ बर्षे वीए.एल.एल.वी चौथो वर्ष २०७६ का …माघ १, २०७७
अमेरिकाको भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम छौंनयाँ बानेश्वर थापागाउँको व्यस्त सडकको किनार । यातायातका साधनको बाक्लो चाप । त्यसैको छेवैमा आकर्षक भौतिक पूर्वाधार सहित अवस्थित छ प्रेसिडेन्सिएल …माघ १, २०७७
एसीसीएका विद्यार्थीलाई छात्रवृत्तिको घोषणाएनसीए कलेज अफ म्यानेजमेन्टले सन् २०२१ मा पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । कक्षा १२ वा ए लेभल उत्तीर्ण परीक्षाको नतिजा पर्खेर …पौष २९, २०७७
कक्षा १२ को नतिजा समयमा नै प्रकाशन नहुँदा भर्ना प्रभावितकक्षा १२को नतिजा प्रकाशन नहुँदा मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग सङ्काय अन्तर्गतको इन्जिनियरिङ्ग केन्द्रीय क्याम्पसको भर्ना कार्यक्रम प्रभावित भएको …पौष २९, २०७७
ब्रिटिस कलेजका विद्यार्थीले बेलायतको वर्किङ भिसा पाउनेथापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी) का विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातक तह पास गर्ने नयाँ विद्यार्थीलाई …पौष २९, २०७७
पीबीएस आइटी करियर कन्क्लेभ सम्पन्नआइटीको द्रुत्त विकाससँगै भविश्यको लागि तयार रहन विज्ञहरुको जोड आर यु फ्युचर रेड्डी स्लोगन सहित दुईदिने आइटी करियर कन्क्लेभ सम्पन्न भएको छ । …पौष २९, २०७७
चिकित्सा शिक्षा स्नातकोत्तर तहको शुल्क निर्धारणयस वर्षका लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ ।आयोगले चिकित्साका विभिन्न विषयको शुल्क हिजो निर्धारण गरेको हो । आयोगका …पौष २८, २०७७