आन्दोलनरत शिक्षकमाथि दमन होइन, उहाँहरूका माग पूरा गर्नुहोस्काठमाडौँ, १५ वैशाख : आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध शून्य …बैशाख १५, २०८२
म्याग्दीकै पुरानो विद्यालयको हीरक जयन्तीम्याग्दी (बेनी), १५ वैशाख : रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित जिल्लाकै पुरानो विद्यालय मुक्तिधाम माध्यमिक विद्यालयले ७५औँ वार्षिकोत्सवको अवसरमा हीरक जयन्ती …बैशाख १५, २०८२
एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरणजाजरकोट, ११ वैशाखः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको …बैशाख १२, २०८२
विद्यालय सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रहमध्यविन्दु (नवलपरासी), ११ वैशाखः यहाँको हुप्सेकोट गाउँपालिकाले आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न आग्रह गरेको छ । गाउँपालिकाले आज एक …बैशाख १२, २०८२
निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिनेकाठमाडौँ, ११ वैशाखः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग …बैशाख १२, २०८२
आवासीय चिकित्सक भन्छन्ः श्रमको मूल्य नपाउँदा काम गर्ने मनोबल नै घटेको छकाठमाडौँ, ११ वैशाखः जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा आवासीय डेन्टल चिकित्सक डेन्टल डा ऋतु शर्मालाई नेपालमै चिकित्सा क्षेत्रमा केही गर्नुपर्छ भनेर विदेश मोह …बैशाख १२, २०८२
विद्यालय नगएका बालबालिको हितमा आवाज उठाऔँकाँक्रेविहार (सुर्खेत), १० वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालय बाहिर रहेका बालबालिकाको हितमा आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ । …बैशाख ११, २०८२
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्तकाठमाडौँ, १० वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई …बैशाख ११, २०८२
विद्यार्थीलाई रोक्न पाठ्यपुस्तक वितरणदशरथचन्द (बैतडी), ११ वैशाखः विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि …बैशाख ११, २०८२
शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रहकाठमाडौँ, १० वैशाखः बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय …बैशाख १०, २०८२