सरकारले निजी शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत इक्विटी कर फिर्ता लिनेनेपाल सरकारले निजी शिक्षा तथा स्वास्थ्य संस्थामा लगाउने भनिएको ३ प्रतिशत इक्विटी कर कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र …श्रावण ५, २०८३
उच्च शिक्षाको समकक्षता अधिकार त्रिविबाट विश्वविद्यालय अनुदान आयोगमा हस्तान्तरणशिक्षा आयोग (University Grants Commission - UGC) ले वि.सं. २०८३ साउन १ गतेदेखि उच्च शिक्षाको समकक्षता (Equivalence)निर्धारण गर्ने …आषाढ ३२, २०८३
छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तखुला प्रतिस्पर्धाबाट छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ नेतृत्व प्रधानमन्त्री तथा सम्बन्धित प्रतिष्ठानका कुलपति बालेन्द्र शाह ले देशका छ …आषाढ २५, २०८३
शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कारोबारदेखि विद्यार्थी ठगीसम्म नयाँ व्यवस्थाकाठमाडौँ, २४ असार । सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, …आषाढ २४, २०८३
शिक्षा नियमावली १०औं संशोधन जारीसरकारले शिक्षा नियमावलीको १०औं संशोधन जारी गरेको छ, जुन शिक्षा क्षेत्रका सरोकारवालाहरूले लामो समयदेखि पर्खिरहेका थिए। मन्त्रिपरिषदले गत साता यो संशोधनलाई …आषाढ २२, २०८३
देशभरका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, उच्च शिक्षामा नयाँ नेतृत्वको सुरुआतप्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले देशभरका सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। मुख्य विवरणहरू त्रिभुवन …आषाढ १९, २०८३
राहत शिक्षकको सेवा सुरक्षा सुनिश्चित गर्न शिक्षामन्त्रीसमक्ष ६ बुँदे मागनेपाल राहत शिक्षक केन्द्रीय समितिले राहत शिक्षकहरूको सेवा सुरक्षा, पेसागत सम्मान तथा दीर्घकालीन व्यवस्थापन सुनिश्चित गर्न शिक्षामन्त्री सस्मित पोखरेलसमक्ष ६ …जेष्ठ २८, २०८३
आठ विश्वविद्यालयको उपकुलपति पदका लागि अल्पसूची सार्वजनिककाठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका विभिन्न आठ विश्वविद्यालयहरूमा रिक्त रहेको उपकुलपति पदका लागि स्वीकृत उम्मेदवारहरूमध्येबाट अल्पसूची …जेष्ठ २२, २०८३
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदैविद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले काम सुरू गरेको छ । कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरावलोकन गर्न …जेष्ठ २१, २०८३
अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट रकम फिर्ता हुने क्रम तीव्रशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण …जेष्ठ २१, २०८३