ट्याग: लुम्बिनी वाणिज्य क्याम्पस

४४ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह

४४ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह

बुटवल देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४४ औं वार्षिकोत्सव समारोहको अवसरमा शुक्रबारबाट खेल सप्ताह सुरु भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष …

४३ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु

४३ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु

लुम्बिनी वाणिज्य क्याम्पसको ४३ औं वार्षिकोत्सव समारोहको अवसरमा आइतबारबाट खेल सप्ताह सुरु भएको छ । क्याम्पस प्रमुख प्राडा. ताराप्रसाद उपाध्यायले …

बुटवलको लुम्बिनी वाणिज्य पुनः उत्कृष्ट सामुदायिक  क्याम्पस घोषित

बुटवलको लुम्बिनी वाणिज्य पुनः उत्कृष्ट सामुदायिक  क्याम्पस घोषित

रुपन्देही जिल्लाको बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्याम्पस देशभरका सामुदायिक क्याम्पसहरु मध्ये पुनः उत्कृष्ट क्याम्पस घोषित भएको छ । सामुदायिक …

लुम्बिनी वाणिज्य क्याम्पसमा नेतृत्व विकास तालिम सुरु

लुम्बिनी वाणिज्य क्याम्पसमा नेतृत्व विकास तालिम सुरु

लुम्बिनी वाणिज्य क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ का टोल विकास संस्थाका अध्यक्षहरुका लागि नेतृत्व विकास …

लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुखमा पुनः प्राडा. उपाध्याय नियुक्त

लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुखमा पुनः प्राडा. उपाध्याय नियुक्त

लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस प्रमुखमा पुनः प्राडा. ताराप्रसाद उपाध्याय नियुक्त भएका छन् । आइतवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस …

लुम्बिनी वाणिज्य क्याम्पसमा आयोगको अनुगमन टोली

लुम्बिनी वाणिज्य क्याम्पसमा आयोगको अनुगमन टोली

मोहन पौडेल जेष्ठ २३ बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेश्रो चक्रको क्यूएए प्राप्तीका लागि विश्वविद्यालय अनुदान आयोग, नेपालबाट प्रिभिजिट सम्पन्न गरेको छ । …

लुम्बिनी वाणिज्य क्याम्पसले उद्यमशीलता विकास कार्यक्रम सुरु गर्ने

लुम्बिनी वाणिज्य क्याम्पसले उद्यमशीलता विकास कार्यक्रम सुरु गर्ने

लुम्बिनी वाणिज्य क्याम्पसले उद्यमशीलता विकास सहयोग कार्यक्रम सुरु गर्ने भएको छ । क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम आजबाट सुरु हुने भएको हो …

लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला

लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । क्याम्पसमा सञ्चालित विभिन्न कार्यक्रम तथा तहहरुमा …

लुम्बिनी वाणिज्य क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत

लुम्बिनी वाणिज्य क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । बीबीए–एफए तेश्रो तथा पाचौं सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा …

लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गा

लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गा

वुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहले लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गा दिने भएको छ । शुक्रबार लुम्बिनी वाणिज्य क्याम्पसमा …

लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशिलता विकास कार्यक्रम

लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशिलता विकास कार्यक्रम

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने उद्यमशिलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।नवउद्यमशीलाका लागि प्रोत्शाहन गर्ने र उद्यमशील मानसिकता तयार …

अनुसन्धानका लागि विद्यार्थीहरु मार्दी हिमाल प्रस्थान

अनुसन्धानका लागि विद्यार्थीहरु मार्दी हिमाल प्रस्थान

लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त कार्यक्रम अन्तर्गत सञ्चालित एमबीएस फाइनान्स तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु ८ दिने फिल्ड अनुसन्धानका लागि सोमबार …

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

लुम्बिनी वाणिज्य क्याम्पसलाई पुरानै ढाँचामा सञ्चालन गर्नुपर्ने माग राख्दै आएका विद्यार्थीहरुले आज क्याम्पसमा तोडफोड गरेका छन् । आफ्ना मागलाई दवावमूलक ढंगले …

गौतम वुद्ध रंगाशाला च्यारिटि सुपर सिक्स क्रिकेट टुर्नामेण्टमा विजयी समूहलाई पुरस्कार

गौतम वुद्ध रंगाशाला च्यारिटि सुपर सिक्स क्रिकेट टुर्नामेण्टमा विजयी समूहलाई पुरस्कार

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा आयोजना गरिएको गौतम वुद्ध रंगाशाला च्यारिटि सुपर सिक्स क्रिकेट टुर्नामेण्टमा विजयी समूहलाई पुरस्कार वितरण गरिएको छ …

लुम्बिनी वाणिज्य क्याम्पसमा  अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न

लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न

मोहन पौडेल मंसिर २० । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अनुसन्धानमुलक इन्टरनेसनल वेबिनार शुक्रबार सम्पन्न भएको छ । प्रत्येक २/२ वर्षमा अन्र्तराष्ट्रिय …

मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गर्यो लुम्बिनी वाणिज्य क्याम्पसले

मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गर्यो लुम्बिनी वाणिज्य क्याम्पसले

लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को दशौं सभाले मानित विश्वविद्यालय सम्बन्धी प्रतिवेदन पारित गरेको छ । शनिवार सम्पन्न सो सभामा क्याम्पस …

लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको शत्रान्त परीक्षा हुने

लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको शत्रान्त परीक्षा हुने

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको परीक्षा तालिका सार्वजनिक भएको छ …

लुम्बिनी क्याम्पस मानित विश्वविद्यालय सञ्चालन गर्ने तयारीमा

लुम्बिनी क्याम्पस मानित विश्वविद्यालय सञ्चालन गर्ने तयारीमा

मानित विश्वविद्यालयका रुपमा अघि बढाउन चुनौतीका रुपमा जग्गा देखा परेको छ । क्याम्पससंग अहिले साढे सात रोपनी जग्गा मात्र आफ्नै नाममा रहेको छ ।

दुई दिने परीक्षा व्यवस्थापन कार्यशाला गोष्ठी सञ्चालन गरिने

दुई दिने परीक्षा व्यवस्थापन कार्यशाला गोष्ठी सञ्चालन गरिने

आगामी २४ र २५ गते बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने परीक्षा व्यवस्थापन सम्बन्धी कार्यशाला सञ्चालन गरिने भएको छ । लुम्बिनी वाणिज्य …

लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिविका थप तीन कार्यक्रम

लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिविका थप तीन कार्यक्रम

व्यवस्थापन विषयमा राष्ट्रमै चर्चा कमाएको लुम्बिनी वाणिज्य क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका थप तीन कार्यक्रम संचालन हुने भएको छ। नेपालकै सर्वोत्कृष्ट …