शिक्षा ऐन समयमै जारी नहुँदा निजी क्षेत्र संकटतर्फ धकेलिएको भन्दै सरकारको ध्यानाकर्षणउच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले विद्यालय शिक्षा ऐन जारी नहुँदा निजी शिक्षालयहरुको अस्तित्व र दिगोपनामा असर पुगेको भन्दै सरकारको …फाल्गुण ५, २०८२
विधेयक संशोधन नभए विद्यालय बन्द गर्ने निजी विद्यालयको चेतावनी (आन्दोलनका कार्यक्रम र सुझाव सहित)विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन नगरिए आन्दोलन गर्ने चेतावनी सहित आन्दोलनका कार्यक्रम निजी विद्यालयले सार्वजनिक …श्रावण २३, २०८०
कान्तिपुर हिसान एडुफेयर आजका लागि बन्द, अनुमति नलिए सधैलाई बन्द गर्नुपर्नेकाठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सुरु भएको कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) बन्द गरेको छ। महानगर प्रहरीले आज मेला स्थलबाट कागज पत्र जफत गर्दै मेला …जेष्ठ ३२, २०८०
शिक्षालयमा भएको आक्रमण प्रति हिसान काठमाडौंको गम्भिर ध्यानाकर्षणकोरोनाको संक्रमणका समयमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले पुर्याएको अतुलनीय योगदानको वेवास्था गर्दै शिक्षालयमा भएको विभिन्न खालको …मंसिर १२, २०७७
पाठ्यक्रम विकास केन्द्रको सरोकारवालालाई नयाँ पाठ्यक्रम लागु गर्न आग्रहलागु हुन दिँदैनौंः अध्यक्ष हिसान कोरोनाको संक्रमणका बावजुद कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यन्वयनमा दुई पक्ष देखिएका छन् । एकातिर विद्यालय नै नयाँ पाठ्यक्रम …भाद्र ८, २०७७
रु. २ करोड छात्रवृत्तिको घोषणा गर्दै भर्चुअल एडुफेयरयोग्यता, क्षमता र आवश्यकताको आधारमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई रु. दुई करोडको छात्रवृत्तिको उद्घोष सहित भर्चुअल एडुफेयर–२०२० को आयोजना गरिएको छ …श्रावण २८, २०७७
कोरोनाको चुनौती शैक्षिक रुपान्तरणका लागि अवसर बन्न सक्नेः राजदुत बोन्नीनेपालका लागि इजरायली राजदूत बेन्नी ओमरले कोभिड–१९ को महामारीले सिर्जना गरेको चुनौतीलाई विश्वका शैक्षिक नेतृत्वले अवसरका रुपमा लिएर शिक्षा रूपान्तरण गनुपर्ने …श्रावण १९, २०७७
हिसानले बुझायाे ध्यानाकर्षणपत्रपुरानै पाठ्यक्रमलाई यथावत राखि नयाँ पाठ्यक्रम लागु नगरियोस्जेष्ठ १३, २०७७