प्राविधिक एस.एल.सी तहको मौका परीक्षाको परीक्षा केन्द्र संशोधन सम्बन्धी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

परीक्षा नियन्त्रण कार्यालय

सानोठिमी, भक्तपुरको प्राविधिक एस.एल.सी तहको मौका परीक्षाको परीक्षा केन्द्र संशोधन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

(मितिः २०७६ असार २० गते प्रकाशित) 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा प्राविधिक एस.एल.सी तहको १ विषयको मौका परीक्षाको मिति २०७६/०३/०३ गतेको गोरखापत्रमा प्रकाशित साविक पश्चिम क्षेत्र क्षेत्रीय कार्यालय, कोहलपुर अन्तर्गतको प्रथम सिफ्टको परीक्षा केन्द्र प्राविधिक कारणले तपसिलवमोजिम हुने गरी संशोधन गरिएको व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

दोस्रो सिफ्टमा हुने परीक्षा पूर्वप्रकाशित सूचनाअनुसार नै सञ्चालन हुने व्यहोरासमेत अनुरोध छ ।


Degrees offered in nepal
Counseling
Bachelors Portal