डिप्लोमा–प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको वर्गीकृत छात्रवृत्तिको प्रवेश परीक्षाको केन्द्र निर्धारण (केन्द्रसहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा–प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमहरूको प्रवेश परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

असार २९ गते र साउन १९ गते प्रकाशित प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्ने सूचना अनुसार प्रवेश परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

वर्गीकृत ९निःशुल्क० छात्रवृत्तिको अनलाइन मार्फत फाराम भरेका र प्रवेश परीक्षाका लागि थपिएको म्यादभित्र पर्न आएका आवेदनहरूलाई समेत समावेश गरी सम्बन्धित परिषद्, प्रदेश कार्यालयहरूबाट परीक्षा केन्द्रका लागि सिफारिस भई आए बमोजिम परीक्षा केन्द्र कायम गरिएको जनाएको छ ।

परीक्षा केन्द्र  हेर्नुहोस :

Degrees offered in nepal
Counseling
Bachelors Portal