मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन

अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेजको तीन तला भएको  ३० कोठे भवनको आज उद्घाटन गरिएको छ ।२०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माणसम्पन्न भएको भवनको उद्घाटन आज गरिएको हो ।

पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले संयुक्त रूपमा  आज उद्घाटन गरेका छन्। सो क्रममा पाण्डेले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहेकोमा यस्ता सहयोगले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउने बताए।

राजदुत श्रीवास्तवले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा भारत सरकारबाट सहयोग निरन्तर रहने बताए। मदन भण्डारी मेमोरियल कलेजको  छन्।

Degrees offered in nepal
Counseling
Bachelors Portal