कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ साल वैशाख १४ गतेदेखि ऐ. २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिबाट सिफारिस भए बमोजिम केन्द्र प्रकाशन गरिएको हो ।

बोर्डले काठमाडौं उपत्यका बाहिरका परीक्षा केन्द्र सार्वजनिक गरेको छ । 

केन्द्र हेर्नुहोस्ः

Degrees offered in nepal
Counseling
Bachelors Portal