डिप्लोमा/प्रवीणता प्रमाण पत्र तह परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको २०७६ साउन २२ गते सञ्चालन हुने डिप्लोमा/प्रवीणता प्रमाण पत्र तह पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षाको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना !

यस परीक्षा नियन्त्रण कार्यालयको डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्नाका लागि विभिन्न मितिमा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा तथा परिषद्को वेबसाइट www.ctevt.org.np मा प्रकाशित सूचनाबमोजिम मिति २०७६/०४/१२ गतेसम्म प्रवेश परीक्षा आवेदन फाराम भरेका परीक्षार्थीहरूको मिति २०७६/०४/२२ गते बुधबार बिहान ७:०० बजे सञ्चालन हुने पूर्ण शुल्कीय प्रवेश परीक्षाको लागि विभिन्न शैक्षिक कार्यक्रमहरू अध्ययनका लागि परिषद्का आगिक, साझेदार तथा परिषद्बाट सम्बन्धन/स्वीकृति प्राप्त गरी निजी स्तरमा सञ्चालित तपसिलका शिक्षण संस्थामा आवेदन फाराम भरेका परीक्षार्थीहरूको प्रवेश परीक्षाको परीक्षा केन्द्र परिषद्, प्रदेश कार्यालयहरूको सिफारिस तथा प्रवेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयानुसार देहायबमोजिम निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

परीक्षा मितिः २०७६।०४।२२ बुधबार
परीक्षा समय : बिहान ७:०० बजे







Degrees offered in nepal
Counseling
Bachelors Portal