कक्षा १२ को पुरक परीक्षाका तालिका सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले  आगामी असोज ६ र ७ गते परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो । साथै परीक्षामा सहभागी हुने परीक्षार्थीले भदौं २२ गतेभित्र आवेदन  फाराम भर्नु पर्ने छ ।

बोर्डले सञ्चालन गरेको परीक्षामा सहभागी भई सैद्धन्तिक तर्फ अन्य विषयमा न्यूनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी एनजी प्राप्त गर्ने विद्यार्थीका लागि परीक्षा सञ्चालन गर्ने लागिएको बोर्डले आज प्रकाशन गरेको सूचनामा उललेख छ ।कुनै दुई विषयमा एनजी भएका वा अनुपस्थित भएका परीक्षार्थीका लागि दुइ विषयमा ग्रेडवृद्धि  परीक्षामा सहभागी हुन पाउने गरी परीक्षाको सामयतलिका सार्वजनिक गरेको छ । 

Degrees offered in nepal
Counseling
Bachelors Portal