पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालयकाे आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

पूर्वाञ्चल विश्वविद्यालयकाे आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आजदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन पूर्वाञ्चल विश्वविद्यालयले आयोजना …

क्याम्पस सञ्चालनले विपन्नलाई उच्च शिक्षा हासिल गर्न सहज

क्याम्पस सञ्चालनले विपन्नलाई उच्च शिक्षा हासिल गर्न सहज

महोत्तरी, ९ जेठ : “पढ्न मन छँदाछँदै नजिकमा कलेज नहुँदा उच्च शिक्षाको रहर मार्नु परेको थियो, अब घरकै सातुपिठो खाएर पढ्न पाइने भयो”, महोत्तरीको ग्रामीण परिवेशको …

प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना विषयक  अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना विषयक  अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

पूर्वाञ्चल विश्वविद्यालयले मङ्सिर २१ र २२ गते बालविकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयअन्तर्गत शिक्षाशास्त्र सङ्कायको आयोजनामा …

पूर्वाञ्चल र मध्यपश्चिम  विश्वविद्यालयमा उपकुलपति नियुक्त

पूर्वाञ्चल र मध्यपश्चिम  विश्वविद्यालयमा उपकुलपति नियुक्त

पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ । पूर्वाञ्चलमा सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन प्राडा …

पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौं दीक्षान्त समारोह सम्पन्न, सात हजारभन्दा बढी विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौं दीक्षान्त समारोह सम्पन्न, सात हजारभन्दा बढी विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार ८५६ विद्यार्थी दीक्षित …

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ: प्रधानमन्त्री

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् …

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि समयतालिका सार्वजनिक

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि समयतालिका सार्वजनिक

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले प्रस्तुतीकरणका लागि समयतालिका सार्वजनिक गरेको छ …

तीन विश्वविद्यालयमा निमित्त उपकुलपति

तीन विश्वविद्यालयमा निमित्त उपकुलपति

तीन विश्वविद्यालयले निमित्त उपकुलपति पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम, मध्यपश्चिम, र पूर्वाञ्चल विश्वविद्यालयमा निमित्त …

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १८ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले १८ जनाको नामावली …

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग (कार्यविधि सहित)

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग (कार्यविधि सहित)

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त् आव्हान गरेको छ । समितिले …

केएमसी चिकित्सक निलम्बनः समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशन

केएमसी चिकित्सक निलम्बनः समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न …

त्रिवि निमित्तको भरमा, अरु विश्वविद्यालयका पदाधिकारीको पनि पदावधि सकिँदै

त्रिवि निमित्तको भरमा, अरु विश्वविद्यालयका पदाधिकारीको पनि पदावधि सकिँदै

त्रिभुवन विश्वविद्यालयमा अहिले अधिकांश पदाधिकारी निमित्त छन् । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १७ गते सकियो । कार्यकल …

१२ औं दीक्षान्त समारोहका लागि आवेदन माग

१२ औं दीक्षान्त समारोहका लागि आवेदन माग

पूर्वाञ्चल विश्वविद्यालयले १२ औं दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले २०७९ पौष १७ गतेदेखि २०८० पौष १५ गतेसम्म ट्रान्सकृष्ट लिइसकेका …

इन्जिनियरिङ शिक्षा पनि संकट पर्दै

इन्जिनियरिङ शिक्षा पनि संकट पर्दै

इन्जिनियरिङका २० ओटा विषयमध्ये सिभिल, आर्किटेक्चर र कम्प्युटर बाहेक अन्यमा  भर्ना हुने विद्यार्थीको संख्या न्यून छ ।

सेवा आयोगका अध्यक्षमाथि भएको आक्रमण प्रति डिनहरूको आपत्ति

सेवा आयोगका अध्यक्षमाथि भएको आक्रमण प्रति डिनहरूको आपत्ति

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि भएको आक्रमण प्रति डिनहरूले विरोध जनाएका छन् । विश्वविद्यालयमा कार्यरत विभिन्न संकायका डिनहरूले संयुक्त …

पूर्वाञ्चल विश्वविद्यालयद्वारा शिक्षक माग

पूर्वाञ्चल विश्वविद्यालयद्वारा शिक्षक माग

पूर्वाञ्चल विश्वविद्यालयले बेसिक साइन्स तर्फ करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग गरेको छ । इच्छुक नागरिकले १५ दिन भित्र आवेदन दिन सूचना जारी गरेको छ …

पूर्वाञ्चल विश्वविद्यालयका ६ हजार ५१३ विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयका ६ हजार ५१३ विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दिक्षान्त समारोह आज सम्पन्न भएको छ । ६ हजार ५ सय १३ विद्यार्थी दीक्षित गर्दै समारोह सम्पन्न भएको हो । प्राडा …

गोठगाउँमा एमबीबीएस कक्षा सञ्चालन गर्न सरकारका तर्फबाट सहयोग गर्नेः प्रधानमन्त्री दाहाल(सम्बोधनको पूर्णपाठ सहित)

गोठगाउँमा एमबीबीएस कक्षा सञ्चालन गर्न सरकारका तर्फबाट सहयोग गर्नेः प्रधानमन्त्री दाहाल(सम्बोधनको पूर्णपाठ सहित)

पूर्वाञ्चल विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोरङको गोठगाउँमा मेडिकल कलेज खोल्न सरकारको सहयोग हुने प्रतिवद्धता व्यक्ति गरेका …

विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिस

विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिस

जातीयताका आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतका आधारमा पूर्ण छात्रवृत्ति, निःशुल्क वृत्ति, लागत साझेदारी जस्ता विकल्पमा दोहोरो नपर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सुझाव

पूर्वाञ्चल विश्वविद्यालयको बजेट रु. १ अर्ब ४३ करोड

पूर्वाञ्चल विश्वविद्यालयको बजेट रु. १ अर्ब ४३ करोड

एक अर्ब ४१ करोड ३४ लाख २९८ रुपियाँ बजेट पारित गर्दै पूर्वाञ्चल विश्वविद्यालयको ३५ औं साधारण सभा सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति तथा …

1 देखि 20 सम्म, जम्मा 51 वस्तुहरू