अन्तराष्ट्रिय
पूर्ण तयारी गरेर मात्र क्यानडा आउन नेपाली विद्यार्थीलाई दूतावासको आग्रह
नेपाली राजदूतावास ओटावा, क्यानडाले पूर्ण तयारी गरेर मात्र क्यानडा आउन नेपाली विद्यार्थीलाई आग्रह गरेको छ । क्यानडामा नयाँ शैक्षिक सत्र सुरु हुन लागेसंगै …
२०८० साउनदेखि २०८१ असार सम्म १ लाख १२ हजार ५९३ जनाले एनओसी लिए (देश र विषय सहित)
आर्थिक वर्ष २०८० साउन एक गतेदेखि २०८१ असार ३१ गतेसम्म १ लाख १२ हजार ५९३ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । आर्थिक वर्ष २०८० को वैशाख एक …
बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह
बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको छ …
असार चार गते एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने
नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले असार चार गते एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ । नेपालस्थित चिनियाँ राजदूतावाससँगको …
प्यासिफिक युनिभर्सिटी बेलायतको क्वालिटी एस्योरेन्स एक्रिडेसन पाउन सफल
लर्ड बुद्ध एजुकेशन फाउण्डेसनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीले बेलायतबाट क्वालिटी एस्योरेन्स एक्रिडेसन पाउन सफल भएको छ । एसिया …
अध्ययनका लागि क्यानडा जाने विद्यार्थीका लागि दूतावासको सूचना
क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राखे र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ
अनुमति नलिएका शिक्षण संस्था विद्यार्थी भर्ना नगराउनु (सम्बन्धन प्राप्त शिक्षण संस्थासहित)
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालन भएका विभिन्न कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्था सार्वजनिक …
नेपाली चिकित्सक र विद्यार्थीबारे अमेरिकी अदालतको आदेश
नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय …
मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय एसिया प्यासिफिक युनिभर्सिटी
लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक …
विभिन्न देशबाट छात्रवृत्तिका लागि आवेदन माग
विदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि विभिन्न देशका विश्वविद्यालयले आवेदन माग गरेका छन् । चीन, इण्डोनेशिया र टर्कीका छुट्टा …
स्वीस सरकारको एक्सलेन्स स्कलरसिप खुला (विस्तृत सूचना सहित)
स्वीस सरकारको ‘एक्सलेन्स स्कलरसिप’ खुला गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्ति शाखाका अनुसार शैक्षिक वर्ष २०२३–२४ का लागि २ अगष्ट २०२२ …
कोभिड प्रभावित विद्यार्थीहरू अध्ययन पुरा गर्न चीन जान पाउने
कोभिडका कारण चिनियाँ विश्वविद्यालयबाट उच्च शिक्षा पुरा गर्न नपाइ नेपाल फर्किएका विद्यार्थी पुनः चीन जान पाउने भएका छन् । सरकारले चरणबद्ध रुपमा उच्च शिक्षा …
दोस्रो ड्रिम विग च्यालेन्ज–२०२२ आयोजना हुने
नेपाल र अमेरिका विद्यार्थीहरुलाई संयुक्त रुपमा प्रतिस्पर्धा गराइने भएको छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले स्नातक …
विद्यार्थी युक्रेन जान नपाउने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (वैदेशिक अध्ययन अनुमति शाखा) ले युक्रेन जान विद्यार्थीलाई रोक लगाएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी अर्को सूचना …
विद्यार्थीलाई अष्ट्रेलिया र जापान जान रोक
अब यात्रा अनिश्चित बनेको छ
उच्च शिक्षा अध्ययनका लागि जापान तथा अष्ट्रेलिया जान पाउने
करिब दुई वर्ष देखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रकोपका कारणबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जान नपाएका विद्यार्थीले अब जापान तथा …
वैदेशिक अध्ययन तथा तालिम छात्रवृत्तिका आवेदन माग
स्विस सरकारले निजामती कर्मचारीलाई उच्च शिक्षा अध्ययनका लागि प्रदान गर्दै आएको छात्रवृत्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीलाई …
स्टडी इन इन्डिया स्कलरसिप इन्फर्मेसन सेसन सञ्चालन
शैक्षिक सत्र २०२१–२२ को लागि भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इष्टीच्यूटहरूमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई वाइड रेन्ज कन्सल्टेन्सीले ‘स्टडी इन …
श्रीलंका टेक्नोलोजिकल क्याम्पसमा आठ जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति
श्रीलंका टेक्नोलोजिकल क्याम्पसमा आठ जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। सो क्याम्पस ले आठ जना नेपाली विद्यार्थीहरुका लागि यहि जुलाई …
घरमै बसेर भारत अध्ययनबारे सम्पूर्ण जनकारी स्टडी इन इन्डिया एक्सपोमा
भारत अध्ययन विशेष स्टडी ईन ईन्डिया भर्चुअल एक्सपोले विद्यार्थीलाई भारतमा हुने विभिन्न विषयको बारेमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सम्पूर्ण जानकारी प्रदान …