ट्याग: साप्ताहिक शैक्षिक गतिविधि
मान्छे झुक्याउन सरकारले नीति तथा कार्यक्रम ल्यायो, विद्यालय कर्मचारीलाई झुक्यायो (साप्ताहिक शैक्षिक गतिविधि जेठ १३–१९)
सरकारले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको मागमुद्दा सार्वजनिक गरेको भए पनि बजेटमा लुकाएको भन्दै शिक्षक कर्मचारी आक्रोशित …
प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट (साप्ताहिक शैक्षिक गतिविधि जेठ ५–१२)
सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार दोलखाको तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ …
मावि तृतीय श्रेणीका शिक्षकको मर्यादा क्रम २२ औं स्थानमा (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १०–१७)
आईतबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ स्वीकृत गरेको छ । विधेयकमा उल्लेख २२ औं मर्यादा स्थान मध्ये …
१० खर्ब रूपियाँ खर्चने गरी पुनः शिक्षामा अर्को योजना सुरु (साप्ताहिक शैक्षिक गतिविधि माघ२१–२७)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः एक पटक १० वर्षे विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याएको छ। कुल रु. ९ खर्ब ९१ अर्ब ३२ करोड ९० लाख …
शिक्षकको तलब कट्टा गर्ने निर्णय प्रति शिक्षकको ध्यानाकर्षण (साप्ताहिक शैक्षिक गतिविधि माघ १४–२०)
उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ५ नं. वडाको बाल आधारभूत विद्यालय रामबेला चौलानेमा कार्यरत शिक्षकको तलब कट्टा गर्ने पालिकाको निर्णयमाथि पुनरविचार …
रोकिएन एनओसी लिनेको भीड (साप्ताहिक शैक्षिक गतिविधि पुस ८–१५)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट साउनदेखि मंसिर महिनाभित्र ३८ हजा ६१ जनाले एनओसी लिएका छन् …
निमाविका शिक्षक छनोट भएपछि मात्र प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने ( साप्ताहिक शैक्षिक गतिविधि मंसिर १६–२३)
पुसमा माध्यमिक तह, माघमा निम्नमाध्यमिक तह र फागुनमा प्राथमिक तहको विज्ञापन गर्ने गरी २०७९ सालको बार्षिक कार्यतालिका सार्वजनिक गरेको शिक्षक सेवा आयोगले गत वर्ष …
प्रेम पत्र र दलका घोषणापत्र उस्तै–उस्तै कार्यान्वयन नहुने (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक ११–१८)
जब जब देशमा चुनाबको मिति नजिकिँदै जान्छ तब तब नेपालमा शिक्षा ऐन जारी हुने समय नजिकिँदै जान्छ । चुनाव आसपासमा दलहरू शिक्षा क्षेत्रमा धेरै राम्रा राम्रा योजना …
एसईई चैत्रमा कक्षा १२को वैशाखमा परीक्षा सञ्चालन हुने (साप्ताहिक शैक्षिक गतिविधि असोज २१–२८)
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र दोस्रो हप्तादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने भएको छ । भने, …
विश्वविद्यालयले गुणस्तर सुधार नगरे विषयत शिक्षक केही समयपछि नपाइने (साप्ताहिक शैक्षिक गतिविधि भदौ २४–३१)
विश्वविद्यालयको शैक्षिक गुणस्तरमा सुधार नल्याए अबको एक दशक पछि विषयगत शिक्षकको चरम अभाव हुने संकेत बढ्दै गएको छ । विभिन्न विश्वविद्यालयले ज्ञान सिप र …
दिनदिनै कुरुक्षेत्र बन्दै विश्वविद्यालय, मूकदर्शक राजनीतिक दल (साप्ताहिक शैक्षिक गतिविधि भदौ ४–१०)
गत असार २७ गते देखि नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डीन एवं केन्द्रीय लेखा र …
त्रिवि पुनः बन्दी (साप्ताहिक शैक्षिक गतिविधि साउन २८–भदौ ३)
परीक्षामा लापरवाही गर्नेलाई कारबाही नगरेको भन्दै नेपाल विद्यार्थी संघको टोलीले पुनः त्रिभुवन विश्वविद्यालयलाई बन्दी बनाएको छ । त्रिविको रजिष्ट्रार, …
शैक्षिक संस्था विशुुद्ध हुने कहिले ? (साप्ताहिक शैक्षिक गतिविधि साउन २१–२७)
आज मध्यपश्चिम विश्वविद्यालयको सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जफत गरेको छ । शिक्षक छनोट प्रक्रियामा विश्वविद्यालयका केही व्यक्तिले गरेको …
कक्षा १२ को नतिजा भदौ २० सम्ममा प्रकाशन हुने,कक्षा ११ को परिवर्तित पाठ्यक्रम सहित ( साप्ताहिक शैक्षिक गतिविधि साउन १४–२०)
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तहको सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षा आगामी भदौ २५ गते सञ्चालन गर्ने भएको छ …
धेरै विद्यार्थी फेल हुने निश्चित भएपछि कार्यविधि प्रयोगमा ल्याइएन (साप्ताहिक शैक्षिक गतिविधि साउन ७–१३)
पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ गत पुस ७ गते मन्त्रीस्तरीय निर्णयले स्वीकृत गर्यो । निर्देशिकाले लेडर …
गाउँपालिकामै शून्य शिक्षक दरबन्दी (साप्ताहिक शैक्षिक गतिविधि असार ३२–साउन ६)
रोल्पामा ४ सय ७ सामूदायिक विद्यालयमध्ये २ सय ३२ विद्यालयमा एउटा पनि शिक्षक दरबन्दी छैन । दरबन्दी नभएपछि विद्यालयहरूले निजी स्रोतमा शिक्षक भर्ना गर्ने गर्दछन्। …
पहिलो परीक्षा नियन्त्रक उप्रेती (साप्ताहिक शैक्षिक गतिविधि असार ११–१७)
शैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । शिक्षा, विज्ञान …
६ बुँदे सहमतिपछि १४० दिनमा त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि जेठ२७–असार ३)
त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला यो हप्ता खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय …
नीति तथा कार्यक्रम एकातिर बजेट अर्कौतिर (साप्ताहिक शैक्षिक गतिविधि जेठ १३–२०)
सरकारले आगामी वर्षको बजेट गत १५ गते सार्वजनिक गरेको छ । उक्त बजेटमा दिवा खाजा कार्यक्रमलाई आगामी वर्ष कक्षा कक्षा ६ सम्म विस्तार गर्ने …
शैक्षिक सत्र सुरु पाठ्यपुस्तक छैन, दुई दिन बिदा अमान्य (साप्ताहिक शैक्षिक गतिविधि वैशाख ३१ जेठ ६)
नयाँ शैक्षिक सत्र सुरु भएको छ । यो वर्ष पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीको पढाइमा समस्या उत्पन्न हुने निश्चित देखिएको छ। कक्षा …