ट्याग: विद्या भट्टराई
दाता र शिक्षा मन्त्रीविच शिष्टाचार भेट
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र विकास साझेदारहरूबिच शिष्टाचार भेट गरेका छन् । विद्यालय शिक्षा क्षेत्र योजनाका दाताहरुसंग मन्त्री …
शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बनाउनु पर्नेः मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बनाउनु पर्ने बताएकी छिन् । यसमा सरकार पूर्णप्रतिबद्ध रहेको उनको …
शिक्षक-कर्मचारीको सेवा सुविधामा समानता ल्याउन कार्यदल गठन गर्ने
विशेष शिक्षा परिषद्को बैठकले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच र शिक्षक कर्मचारीको सेवा सुविधामा समानता ल्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ …
यी हुन शिक्षामन्त्रीले १०० दिनमा गरेका काम
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा विद्या भट्टराईले गत असार ३१ गते नियुक्त भइन् । उनले पदभार सम्हालेको कार्ति ६ गते १०० दिन बितेको छ …
छलफलमा नै बिते शिक्षा मन्त्रीका १०० दिन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रुपमा विद्या भट्टराईले गत असार ३१ गते मन्त्रीका रुपमा नियुक्त भइन् । उनले पदभार सम्हालेको १०० दिन बितेको छ । उनका सय …
पहिलो वर्ष चार संकायको परीक्षामा दुई भाषाको प्रश्नपत्र निर्माण गरिने
त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक वर्षदेखि स्नातक तहका पहिलो सेमेष्टर तथा वर्षको परीक्षामा सबै विषयमा दुई भाषाको प्रश्नपत्र निर्माण गर्ने भएको छ …
बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरिने
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने बताएकी छिन् । उनले आज ललितपुरका …
पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकीछिन् । विसं २०६४ देखि विभिन्न …
मन्त्री र सचिवविच कार्यसम्पादन सम्झौता सम्पन्न
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मन्त्री विद्या भट्टराईले शिक्षा सचिव तथा उपसचिवसंग कार्यसम्पादन करार सम्झौता गरेकी छिन् । सचिव डा दीपक काफ्ले, …
सीटीईभीटीका बारे गुनासो सप्रमाण जानकारी गराउन मन्त्रीको अपिल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बारे कुनै गुनासो भए जानकारी गराउन अपिल गरेकी छन् …
प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको …
तीन तहको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छः शिक्षा मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनै सरकारबीच समन्वय हुन सकेमा गुणस्तीरय शिक्षालाई स्थापित गर्न सकिने बताएकी छिन् । आजको प्रतिनिधिसभाको …
शिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्नेः मन्त्री भट्टराई
शिक्षा क्षेत्रको राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताएकी छिन् । शून्य र विशेष …
सरकारका कमजोरीका कारण धेरै विद्यार्थी फेल भएका हुन्: मन्त्री भट्टराई
कक्षा १० र १२ मा धरै विद्यार्थी असफल हुनुको प्रमुख जिम्मेबार सरकार भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताएकी छिन् । प्रतिनिधिसभाका …
त्रिविका पदाधिकारीको सुरक्षा गर्न मन्त्री भट्टराईको गृह मन्त्रालयसंग अनुरोध
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्रीसँग आग्रह गरेकी छन् …
सिस्टममा भएका गल्तीलाई परिमार्जन गरेर अघि बढ्नेः शिक्षा मन्त्री
सिस्टममा भएका गल्तीलाई परिमार्जन गरेर अघि बढ्ने नवनियुक्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताइन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै …
सुमनाका कदममा विद्याले साथ देलिन् त !
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा सुमना श्रेष्ठ गत फागुन २३ गते नियुक्त भइन् । राजनैतिक गोलमालबाटै उनी मन्त्री भइन् । फेरी त्यही गोलमालकै कारण …
शिक्षा मन्त्रीमा भट्टराई नियुक्त
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा नेकपा एमाले नेतृ विद्या भट्टराई नियुक्त भएकी छिन् । अहिले राष्ट्रपति निवासमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री …
शिक्षा मन्त्री भट्टराई बन्दै
आजदेखिशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व नेकपा एमाले सांसद् विद्या भट्टराईले गर्ने भएकी छिन् । राष्ट्रपति निवास केही बेरमा उनले शिक्षा मन्त्रीका …