शिक्षकले २०७८ साल वैशाखदेखि माघसम्म घरबाटै अनलाइन कक्षा सञ्चालन गरिएको भन्दै आफूहरुले खाजा नखाएको र खाजावापत भत्ता पनि नलिइएको भनी लिखित निवेदन दिएका छन् ।