ट्याग: कृषि तथा वन विज्ञान विश्वविद्यालय

‘थेसिस’को नतिजा रोकिदा समस्या

‘थेसिस’को नतिजा रोकिदा समस्या

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी …

पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा ५० सिट थप (सूचना सहित)

पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा ५० सिट थप (सूचना सहित)

शैक्षिक सत्र २०८१–०८२ देखि कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा सिट संख्या थप गरिएको छ । यस अघि ५० …

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग (कार्यविधि सहित)

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग (कार्यविधि सहित)

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन माग गरेको छ। समितिले कार्तिक …

मंसिर २९ देखि पुस ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेला आयोजना हुने

मंसिर २९ देखि पुस ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेला आयोजना हुने

कृषि तथा वन विज्ञान विश्वविद्यालयले मंसिर २९ देखि पुस ३ गतेसम्म दोश्रो कृषि प्रदर्शनी तथा कृषक मेला–२०८१ को आयोजना गर्ने भएको छ । मेला …

२५ दिनदेखि अनिर्णयको बन्दी कृषि विश्वविद्यालय

२५ दिनदेखि अनिर्णयको बन्दी कृषि विश्वविद्यालय

शक्ति संघर्षको चेपुवामा रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय पिल्सिएको छ । विगत २५ दिनदेखि सत्ता गठबन्धनको बन्धक बनेको विश्वविद्यालयमा अझै शैक्षिक वातावरण …

विश्वविद्यालय दलका पाटी प्यालेस जस्तै

विश्वविद्यालय दलका पाटी प्यालेस जस्तै

प्रतिनिधि सभाको आजको बैठकमा सांसद सुमना श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा रोकिएकोमा आपत्ति जनाएकी छिन् । आजको बैठकमा बोल्दै उनले …

शक्ति संघर्षको चेपुवामा कृषि विश्वविद्यालय, परीक्षा, प्रवेश परीक्षासमेत अनिश्चित

शक्ति संघर्षको चेपुवामा कृषि विश्वविद्यालय, परीक्षा, प्रवेश परीक्षासमेत अनिश्चित

चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) विगत दश दिनदेखि तनावग्रस्त छ । सत्ता साझेदार दलको शक्ति संघर्षका कारण विश्वविद्यालयको …

कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि शिक्षक कर्मचारी माग

कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि शिक्षक कर्मचारी माग

कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगले शिक्षक तथा कर्मचारी नियुक्तिका लागि आन्तरिक र खुला प्रतियोगिताको दरखास्त आब्हान गरेको छ । विश्वविद्यालयका …

व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालय

व्यावसायिक घुम्ती कोष सञ्चालन गर्दै कृषि विश्वविद्यालय

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसारण निर्देशनालयले विश्वविद्यालय व्यावसायिक केन्द्र सञ्चालन गर्ने भएको छ । यो केन्द्रले व्यवसाय …

गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री

गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री

कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिए ।

कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि इञ्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना …

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका …

कृषि स्नातक पढ्ने विद्यार्थी बढे

कृषि स्नातक पढ्ने विद्यार्थी बढे

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा कृषि स्नातक पढ्ने विद्यार्थीको भर्ना सङ्ख्या बढेको छ । गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक आङ्गिक …

कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जन

कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जन

कृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ । २०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई …

बार्षिक कृषि पढ्ने विद्यार्थी घट्दै

बार्षिक कृषि पढ्ने विद्यार्थी घट्दै

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा बार्षिक विद्यार्थी आकर्षण घट्दै गएको छ । विश्वविद्यालयका कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी …

प्रथम कृषि वैज्ञानिक सम्मेलन सम्पन्न

प्रथम कृषि वैज्ञानिक सम्मेलन सम्पन्न

कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको पहिलो कृषि वैज्ञानिक सम्मेलन तथा स्नातक कार्यशाला आज सम्पन्न भएको छ । सम्मेलनको विश्वविद्यालय …

कृषि वैज्ञानिकको पहिलो सम्मेलन रामपुरमा सुरु

कृषि वैज्ञानिकको पहिलो सम्मेलन रामपुरमा सुरु

स्वदेश र विदेशका कृषि वैज्ञानिकहरूको पहिलो सम्मेलन यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सुरु भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट …

कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा

कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा

चितवनको रामपुरमा हुने पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने सो सम्मेलनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरु सहभागी …

इजरायलमा रहेका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न विश्वविद्यालयको अपिल

इजरायलमा रहेका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न विश्वविद्यालयको अपिल

२६५ जना कृषि विश्वविद्यालयका- ११९, त्रिवि-९७ र सुप विश्वविद्यालयका-४९   जना नेपाली विद्यार्थी गएको

कृषि विश्वविद्यालयमा विद्यार्थी पनि छैनन्, भएका पनि टिक्दैनन्

कृषि विश्वविद्यालयमा विद्यार्थी पनि छैनन्, भएका पनि टिक्दैनन्

कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायमा विद्यार्थी टिकाउन मुस्किल परेको पाइएको छ । एकातिर विदार्थी अभाव छ भने अर्को तिर विश्वविद्यालयलाई विद्यार्थी …

1 देखि 20 सम्म, जम्मा 33 वस्तुहरू