ट्याग: सुमना श्रेष्ठ

सुमनाका कदममा विद्याले साथ देलिन् त !

सुमनाका कदममा विद्याले साथ देलिन् त !

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीका रुपमा सुमना श्रेष्ठ गत फागुन २३ गते नियुक्त भइन् । राजनैतिक गोलमालबाटै उनी मन्त्री भइन् । फेरी त्यही गोलमालकै कारण …

दोहोरो नागरिकताको विषयमा सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्राचार गर्यो

दोहोरो नागरिकताको विषयमा सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्राचार गर्यो

राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई पोल्याण्डको पीआर लिएको विषयमा पत्र पठाएको छ । नेपाली नागरिकतासँगै …

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन्। राष्ट्रियसभाको …

राजनीतिमा लागेका शिक्षकलाई कारवाही गर्ने फाइल अघि बढाउदा  सरकार परिवर्तन गर्ने खेल खेलियोः मन्त्री श्रेष्ठ

राजनीतिमा लागेका शिक्षकलाई कारवाही गर्ने फाइल अघि बढाउदा  सरकार परिवर्तन गर्ने खेल खेलियोः मन्त्री श्रेष्ठ

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने फाइल अघि बढाउँदा सरकार ढल्ने अवस्था आएको प्रतिक्रिया दिएकी छिन् …

करिअर काउन्सेलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक

करिअर काउन्सेलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्गनिर्देशन अर्थात् करिअर काउन्सेलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक गरेको छ। वेबसाइटमा विद्यार्थी, …

शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’

शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’

गुण्डागर्दीहरूको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहिन्न । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भएपनि छोड्ने हो ।’

प्रतिनिधि सभामा शिक्षा मन्त्रीको जवाफ जस्ताको त्यस्तै

प्रतिनिधि सभामा शिक्षा मन्त्रीको जवाफ जस्ताको त्यस्तै

शिक्षा मन्त्री सुमना श्रेष्ठले आज आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि प्रतिनिधि सभा बैठकमा आज भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिएकी …

भएका कानुन कार्यान्वयन गर्दा डिएनए मात्र होइन परे आरएनए परीक्षण गर्न सकिन्छः शिक्षा मन्त्री

भएका कानुन कार्यान्वयन गर्दा डिएनए मात्र होइन परे आरएनए परीक्षण गर्न सकिन्छः शिक्षा मन्त्री

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक सम्बन्धी नेपालका ऐन नियम कार्यान्वयन गर्दा खुट्टा कमाउन नहुने बताएकी छिन् । प्रतिनिधि सभामा …

विद्यालय शिक्षा विधेयक समितिमा अल्झिएको छः शिक्षा मन्त्री

विद्यालय शिक्षा विधेयक समितिमा अल्झिएको छः शिक्षा मन्त्री

विद्यालय शिक्षा विधेयक समितिमा अल्मलिएको शिक्षा मन्त्री सुमना श्रेष्ठले बताएकी छन् । आगामी आर्थिक बर्षका लागि विनियोजित बजेट माथि प्रतिनिधि …

८२५ जना शिक्षकले दल त्यागेः शिक्षामन्त्री (प्रगति विवरणसहित)

८२५ जना शिक्षकले दल त्यागेः शिक्षामन्त्री (प्रगति विवरणसहित)

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको बताइन् । सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै …

शिक्षा मन्त्रीका सय दिन, विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक, कारबाही खै ?

शिक्षा मन्त्रीका सय दिन, विभिन्न आयोगका प्रतिवेदन सार्वजनिक, कारबाही खै ?

सामाजिक सञ्जालमा सय दिन नै सक्रिय मन्त्री

छ वर्षअघिको प्रतिवेदन बल्ल उत्खनन

छ वर्षअघिको प्रतिवेदन बल्ल उत्खनन

“प्रधानमन्त्रीले मलाई पत्रसहित प्रतिवेदन दिनुभएको छ । तपाईँहरूले सहयोग गर्नुस् । समसामयिक परिमार्जनसहित प्रतिवेदन कार्यान्वयनमा लैजाने छौँ” उनले भनिन् ।

शिक्षामन्त्रीप्रति कर्मचारी असन्तुष्ट, कर्मचारीप्रति शिक्षामन्त्री असन्तुष्ट

शिक्षामन्त्रीप्रति कर्मचारी असन्तुष्ट, कर्मचारीप्रति शिक्षामन्त्री असन्तुष्ट

उनले सबैका सामु ‘यस्ता काम नलग्ने पनि सिफारिस हुन्छ ?’ भनेकी थिइन् । शिक्षक सरुवाका बारेमा कार्यविधिको अत्तोपत्तो हुनसकेको छैन ।

शिक्षक प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्ने तयारी

शिक्षक प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्ने तयारी

आगामी वर्षको बजेटमा विद्यालय शिक्षा सुधारका लागि शिक्षक–विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गरिने भएको छ । यसका लागि सबै सामुदायिक विद्यालयको तथ्याङ्क …

अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न  गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नेः शिक्षा मन्त्री

अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न  गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नेः शिक्षा मन्त्री

शिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयको अतिक्रमित जग्गा सम्बन्धी अध्ययन गर्न गर्न उच्चस्तरीय छानबिन समिति गठन …

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैनः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छिन् …

दल त्याग्न शिक्षकलाई मन्त्रीको आग्रह, दल सम्वद्ध शिक्षक संगसंगठन प्रति मन्त्री मौन (मन्त्रीको एक महिने प्रगति विवरण सहित)

दल त्याग्न शिक्षकलाई मन्त्रीको आग्रह, दल सम्वद्ध शिक्षक संगसंगठन प्रति मन्त्री मौन (मन्त्रीको एक महिने प्रगति विवरण सहित)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्ने पर्नेमा जोड दिएकी छिन् । मन्त्री भएको ३० …

शिक्षक सेवा आयोगको परीक्षा पद्धतिको अवलोकन गरिनेः मन्त्री श्रेष्ठ

शिक्षक सेवा आयोगको परीक्षा पद्धतिको अवलोकन गरिनेः मन्त्री श्रेष्ठ

शिक्षक सेवा आयोगले लिने परीक्षा र आवेदन सम्बन्धी मापदण्डलाई पुनरवलोकन गर्ने भएको छ। यसका लागि कार्यदल गठन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना …

कर्मचारी स्पष्टीकरणमा परे

कर्मचारी स्पष्टीकरणमा परे

सिट छड्केमा २० जना कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको गएको पाइएको थियो ।

सरुवा र बढुवाका लागि सोर्सफोर्स प्रयोग नगर्न शिक्षामन्त्रीको चेतावनी

सरुवा र बढुवाका लागि सोर्सफोर्स प्रयोग नगर्न शिक्षामन्त्रीको चेतावनी

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ नलाउन आग्रह गरेकी छन् …

1 देखि 20 सम्म, जम्मा 21 वस्तुहरू